१६ चैत्र २०८०, शुक्रबार
१६ चैत्र २०८०, शुक्रबार
राप्रपा एकता महाधिवेशन : थापाको निरन्तरता, लिङ्देनको अग्नि परीक्षा
  • न्युज डेस्क

    १८ मंसिर २०७८, शनिबार

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को एकताको पहिलो महाधिवेशन आजदेखि काठमाडौंमा सुरु भएकाे छ । तीन राप्रपाबीच एकता भएपछि पहिलो पटक एकताको महाधिवेशन सुरु भएकाे हाे। यसपटक अध्यक्षका लागि दुई जनाले उम्मेदवारी घोषणा गरेका छन् ।

  • १८ मंसिर २०७८, शनिबार प्रकाशित
  • Nabintech