(बांके) बाकेको नेपालगंज स्थीत १५ जमुनाह प्रहरी चेकपोष्ट स्थित ईलाका प्रहरी कार्यालय जमुनाह बाकेबाट खटिएको प्रहरी टोलि र लागु औषध नियन्त्रण ब्युरो नेपालगंजबाट खटिएको संयुक्त प्रहरी टोलिले बिहिबार लागुऔषध सहित एक जना लाइ पक्राउ गरेको छ । जमुनाह प्रहरी कार्यालयका इन्चार्ज बरिष्ठ सई पूर्ण विकले भारत बाट नेपाल तर्फ पैदल आउदै गरेको जिल्ला दाङ घोराहि उ.म.न.पा.१४...
कोहलपुर नगरपालिकाको १२ औं नगरसभा आजदेखि सुरु भएको छ । उक्त नगरसभामा नगर प्रमुख पूर्ण प्रसाद आचार्यले अर्को बैठक बस्नु पूर्व सबै सभाषद समक्ष पुग्ने गरी चार वटा प्रस्ताव प्रस्तुत गर्नुभएको छ । कोहलपुर नगरपालिकामा साविक स्थानीय निकायबाट समायोजन भएका स्थायी कर्मचारीहरुलाई प्रोत्साहन सुविधा उपलब्ध गराउने सम्बन्धमा व्यवस्था गर्न बनेको विद्येयक २०७९, कोहलपुर बांगमय...
नेपालगन्ज - नेपालगन्ज साइक्लिङ क्लबको आयोजनामा राष्ट्रिय पोसाक तथा ढाकाटोपी दिवस नेपालगन्ज उपमहानगर पालीका गेट बाट साइकल यात्रा शुरु गरि बिपि चौक, धम्बोजी चोक, सेतु बिक चौक, न्युरोड , त्रीवेणी मोड, त्रिभुवन चौक, चारबाहिनी, गणेशमान चौक हुँदै उपमहानगर गेट सम्म साइकल यात्रा गर्दै मनाइएको क्लब का अध्यक्ष सतिश निरौलाले जानकारी दिनुभयो । नेपालगन्ज मेडिकल...
(नेपालगन्ज) स्थानीय निकायका सेवा सुबिधामा दलित महिलाको पहुचं बढाउन सबै सरोकारवालाहरु सम्बेदनशिल हुनुपर्ने कार्यक्रममा बताइएको छ । नेपालगंन्जमा आयोजीत कार्यक्रममा दलित समुदायको शिर्षकमा छुटयाइएको बजेट तथा लक्षित कार्यक्रम अन्र्तगतका कार्यक्रममा दलित महिलाको पहुचं बढाउन सबैले सहयोग गर्नुपर्ने सहभागिले बताए । दलित महिला संघ(फेडो)बाकेँ आयोजनामा बुधबार दलित...
कोहलपुर २८ मंसिर बाँकेको कोहलपुर नगरपालिका १५ स्थित नेपाल राष्ट्रिय आधारभूत विद्यालय चन्नहवाको चार कोठे पक्की भवन बन्ने भएको छ । राष्ट्रपति शैक्षिक सुधार कार्यक्रम अन्तर्गत चालू आर्थिक वर्षमा करिव ४५ लाखको लागतमा चार कोठे पक्की भवन बन्ने भएको हो । उक्त भवनका लागि भूमिपुजन गरिएको छ । आज विहान ८ः ४५ बजेको उत्तम साइतमा कोहलपुर नगरपालिकाका नगर प्रमुख पूर्णप्रसाद...
(नेपालगन्ज) यस बर्षको भजनराम मानव अधिकार पुरस्कारबाट बाकेकी अधिकारकर्मी मैमुना सिद्धिकी सम्मानित भएकी छन् । अन्तर्राष्ट्रिय मानव अधिकार दिवसको अवसर पारेर सिद्धिकीलाई कार्यक्रमका प्रमुख अतिथि उच्च अदालत तुल्सीपुर नेपालगंज इजलासका वरिष्ठतम न्यायाधीश डा. रत्न बहादुर वागचन्दले भजनराम मानव अधिकार पुरस्कार प्रदान गरे। सम्मानपत्र, दोसल्लाका साथमा सिद्धिकीलाई...
ज्याेति कुञ्ज महिला बचत तथा ऋण सहकारी संस्था लि. नेपालगन्जले शनिबार २१अैा बार्षिक साधरणसभा सम्पन्न भएकाे छ। संस्थाकाे अध्यक्ष अनिता पाैडेलकाे अध्यक्षता, लुम्बिनी प्रदेशका पुर्व माननिया पार्वती पुन (उषा) ज्युकाे प्रमुख आतिथ्यता, अतिथिमा अल्फान खाँन जिल्ला सहकारी संघ , उषा भण्डारी जिल्ला बचत तथा ऋण सहकारी संघ र संस्थापक अध्यक्ष आशामाया बजगाई,र भुपेन्द्र प्रधान...
नेपालगञ्ज उपमहानगरपालिकाको वडा नम्बर २० राँझामा बहुउद्देश्यीय भवन बन्ने भएको छ । नेपालगञ्ज उपमहानगरपालिकाका नगर प्रमुख प्रशान्त विष्टले आज बहुउद्देश्यीय भवनको शिलान्यास गरेका छन् । तीन हजार स्क्वायर मिटरमा बन्न लागेको भवन निर्माणको जिम्मा हेबिवेट कन्स्ट्रक्सनले पाएको छ । हेबिवेट कन्स्ट्रक्सनका इन्जिनियर सन्देश कडायतले जेठ मसान्तसम्म बहुउद्देश्यीय भवन...
मंसिर २२ गते भालुबाङ लुम्बिनी प्रदेश सरकारका मुख्यमन्त्री कुलप्रसाद केसी सोनामले राजधानीको स्थायी मुकामको विषयलाई लिएर राजनीति नर्गका लागि अनुरोध गर्दै सबै सम्मेम भएर प्रदेश सभाले गरेको निर्णललाई कार्यन्वयका लागि सहयोग गर्नका लागि सबै पक्षसँग अपिल गर्नुभएको छ । मुख्यमन्त्री कुलप्रसाद केसीले लुम्बिवी प्रदेश सभाकाले पारित गरेको कुरा बताउँदै भन्नुभयोः–“वि.ससं....