करदाता सेवा कार्यालय गुलरिया बर्दिया अनुरोध व्यवसाय दर्ता गरी कानुनी रुपमा सञ्चालन गर्नुहोस व्यवसायीक स्थायी लेखा नम्वर (पाननाए अनिवार्य प्रयोग गर्नुहोस कारोबार गर्दा अनविार्य रुपमा विल जिक जारी गर्नुहोस समयमै नियमानुसार लाग्ने कर दायित्व पुरा गर्नु होस समयमै नियमानुसार लाग्ने कर दाियत्व पुरा गर्नु होस कर पछयौट समयमै गरी ढिलो गर्दा लाग्ने जरिवाना...
(नेपालगन्ज) दलित महिला लाइ राजनीतिक दलले पाटिमा सदस्य मात्र होइन चुनावमा उम्मेदवार बनाएर नेतृत्वमा स्थापीत गर्न दलित महिलाहरुले माग गरेका छन् । कार्यक्रममा बोल्ने वत्ताहरुले दलित महिला केवल भोटका लागि मात्र प्रयोग भएको भन्दै राजनीतिक दलले उनिहरुलाइ ससक्त बनाएर अर्थपुर्ण सहभागिता सुनश्चित गर्नेुपर्ने सहभागिले सुझाव दिएका हुन् । मंगलबार दलित महिला संघ बाकेको...
( नेपालगंन्ज ) नेपाल मुस्लिम समाज बिकास चेतना केन्द्र बँकेको आयोजना तथा द एशिया फाउण्डेशनको सहयोगमा प्रदेश स्तरिय योजना छनौटका लागि स्थानिय सरकार अन्तरगत जानकी गाऊँपालिका संगको समन्वय र अभ्यास बिषयक अन्तक्र्रिया कार्यक्रम सम्पन्न भएको छ । अन्तक्र्रिया कार्यक्रममा बोल्दै जानकी गाऊपालिका अध्यक्षले टोल बस्तीबाट छनौट हुदै आएका योजनाहरु पालिकामा पुगेपछि कार्यपालिकाको...
वडा अध्यक्षले वलीले गरे सहयोगको प्रतिबद्धता ( नेपालगंन्ज ) यस बर्षको एसइई नतिजाले धेरै विद्यार्थी र शिक्षक माथी मेहनत माथि प्रश्न उठिरहेको बेला बँके, राप्तीसोनारी २ मदुई, लक्ष्मी माविका १८ बर्षिय उमेश के.सी खुट्टाले लेखेर एसइइमा २≥ .९२ जिपिए ल्याएर उतिर्ण भएका छन् । बँकेको राप्तीसोनारी –२ ,मदुव्ँँका उमेश के.सी जन्मजात दुबै हातले काम नगरेपछि उनी खुट्टाको भरले लेख्न...
मेनका चौधरीः बर्दिया न्यायीक समीतीका मुद्धाका फैसलामा छिटो छरीतो सस्तो सर्वसुलभ न्याय दिएको बर्दिया जिल्ला अदालतका प्रमुख न्यायीधीश कमल प्रासद ज्ञवालीले बताउनु भएको छ । सो कुरा उाँले बर्दियाको बारबर्दिया नगरपालीकाको न्याय समीतिको आयोजनमा भएको सुचिकृत मेलमिलाप कर्ताहरुलाई तिन दिने पुर्नताजकी तालिम कार्यक्रममा बताउनु भएको हो । सो कार्यक्रममा ज्ञवालीले...
मेनका चौधरी ःबर्दियाः माघ२३ः बर्दिया जिल्लाको गुलरिया नगरपालिकाका बडा नम्बर १२काे बिक्री गाउँमा वडा कार्यालयले सुकुम्बासी ,अव्यवस्थित, दलित भुमीहिनलाई जग्गा धनी निस्सा प्रमाण पत्र वितरण आज बाट सुरु गरिरहेको छl वडा नम्बर १२काे अध्यक्ष राम कुमार थारु टाेली प्रत्यक्ष रुपमा गाउँमा गएर नै काे बास्तविक भुमीहीन छन् अव्यवस्थित दलित सुकुम्बासी भुमिहिन छन् उहाँ...
मेनका चौधरीः २२गते असोज बर्दियाको बारबर्दिया नगरपालिकामा असोज २६ व २७ गते पौराणिक लोक नृत्य प्रतियोगिता तथा बृहत साँस्कृति कार्यक्रम २०८० हुने भएको छ । भाषा सँस्कृति व साहित्य संरक्षण करी पुर्खनिया कला सिप लौव पुस्ता हे हस्तान्तरण करी भन्ने मुल नारा सहित पर्यटन डिभिजन कार्यालय कोहलपुरको सहयोग र राष्ट्रिय थारु कलाकार मञ्च जिल्ला कार्यसमिति बर्दियाको आयोजनामा...
(नेपालगन्ज) बाकेको जानकी गाउपालिकाकी उपाध्यक्ष रामप्यारी यादवको किर्ते हस्ताक्षर गरी सात लाख ४९ हजार चार सय तीन रुपैयँ ८५ पैसाको बिल भुक्तानी गाउपालिकाले रोकेको छ । गाउपालिकाको गेट निर्माण गर्ने योजना दीपक बिल्डर्सले पाएको थियो । पालिकाले त्यसका लागि सात लाख ५० हजार रुपैयँ विनियोजन गरेको थियो । तर निर्माणको अनुगमन गर्नुपर्ने समिति संयोजकलाई थाहै नदिइ असार १५...
(नेपालगन्ज) नेपालगन्जको वडा नं. १, धम्बोझीमा ब्याडमिन्टन प्रशिक्षण केन्द्र बनेको छ। उमहानगरको वडा नं १ले एक करोड १५ लाख रुपैयामा तयार भएको ब्याडमिन्टन प्रशिक्षण केन्द्रको सोमबार पूर्वमन्त्री मो. इस्तियाक राईले उद्घाटन गरेका हुन्। मो. इस्तियाक राई मन्त्री हुदा सो बजेट छुट्याइएको थियो। वडा नं. १ का अध्यक्ष प्रमोद रिजालका अनुसार, सहरी विकास मन्त्रालयको ६६ लाख, नेपालगन्ज...