(नेपालगंन्ज ) फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि जनता समाजवादी पार्टी (जसपा) बाँकेले जिल्लाको निर्वाचन क्षेत्र नम्बर २ बाट पार्टीका केन्द्रीय महासचिव तथा पूर्वमन्त्री मोहम्मद इस्तियाक राईको एकल नाम सिफारिस गरेको छ। बिकास नेताको रुपामा चिनिएका राईले पूर्वमन्त्री हुदा बाकेमा थुर्पै काम गरेका थिए । जसपा बाँकेको विस्तारित बैठकले क्षेत्र नम्बर २...
(बर्दिया ) बर्दियाको मधुवन र गुलरिया नगरपालिकामा नवनिर्मित किशोर–किशोरी मैत्री स्वास्थ्य सेवा भवनहरू नगरप्रमुख र किशोरीको संयुक्त सहभागितामा उद्घाटन गरिएको छ।कोरिया अन्तर्राष्ट्रिय सहयोग नियोग (KOICA) को आर्थिक सहयोगमा प्लान इन्टरनेशनल नेपाल र राधाकृष्ण थारु जनसेवा केन्द्रको साझेदारीमा सञ्चालित किशोर–किशोरी यौन तथा प्रजनन स्वास्थ्य र अधिकार दोस्रो चरण परियोजना...
(नेपालगंज ) नेपाली कम्युनिष्ट पार्टीका सह–संयोजक तथा पूर्व प्रधानमन्त्री माधव कुमार प्रतिगामीहरू दोष मात्र देख्ने तर जिम्मेवार नभएका कारण जनतामा निराशा र आक्रोश भएको बताएका छन् । तर नेपालले जेनजीको नाममा भदौ २४ गते भएको लुटपाट र आजगनी गर्नेलाई छुट दिन नहुने तर्क राखे । ‘समर्पणको भावना, देश बनाउने हुटहुटी र चिन्ता हुदैन, तबसम्म देश बन्ने अवस्थामा पुग्दैन । हामीलाई...
(नेपालगंज ) लुम्बिनी प्रदेशका सामाजिक विकास मन्त्री जन्मजय तिमिल्सेनाले घरैबाट सबैले हिंसा विरुद्धको अभियान थाल्नु पर्ने बताएका छन् । लैङ्गिक हिंसाको स्वरुप परिवर्तन हुदै गएको भन्दै प्रविधिका कारण हुने लैङ्गिक हिंसा प्रति संवेदनशील हुनु पर्ने बताए । लुम्बिनी प्रदेश सामाजिक विकास मन्त्रालय अन्तर्गतको महिला समुत्थान परियोजनाले लैङ्गिक हिंसा विरुद्धको १६...
आइसिपी नेपालगन्जमा डाटा प्रणालीको सुरुवात नेपालगन्ज,बाँके: (मेरो उडान):२१मसिर,नेपालगन्जममा आज अर्थमन्त्री रामेश्वर खनालले आइसिपी नेपालगन्जमा डाटाबेस प्रणाली सञ्चालनपछि अवैधानिक क्रियाकलाप रोकिने बताएका छन्। उनले डाटा बेस प्रणाली सञ्चालनपछि व्यवसायको लागत घट्नुका साथै पारदर्शी गराउने सुनाए। आइतबार बाँकेमा रहेको आइसिपी नेपालगन्जमा मूल्याङ्कन डाटाबेस प्रणाली...
(नेपालगन्ज ) बालबिवाह रोक्नका लागी बाकेका प्रमुख जिल्ला अधिकारीलाई किशोर किशोरी क्लब संजालद्धारा ९ बुंदे ध्यानाकर्षण पत्र बुझाएका छन् । किशोर किशोरी क्लब संजालका अध्यक्ष सहेनाज तेली राष्ट्रिय महिला अधिकार मञ्च,बाँकेका अध्यक्ष सकिना शाह तथा नेपाल मुस्लिम समाज बिकास चेतना केन्दका महिला तथा बालबालिका सवाल प्रमुख दुर्गा लखेरले संयुक्त रुपमा बुझाएका हुन् । ध्यानाकर्षण...
नेपालगंन्ज । अगुवा महिला तथा अभियन्ताहरु लाई नेतृत्व बिकास सम्बन्धि ३ दिने तालिम नेपालगंन्जमा सम्पन्न भएको छ। “महिला हिंसा बिरुद्ध समुदायलाई क्षमता अभिबृद्धी” कार्यक्रम अन्तरगतत नेपालगंन्जमा ३ दिने तालिम दिइएको हो । तालिममा राजनितीमा महिलाहरुको पहुंच अर्थपुर्ण सहभागिता महिलाहरु को नेतृत्वमा पहुंच अवस्था र चुनौतीहरु बारेमा प्रशिक्षण दिईएको छ । टेवा, ललितपुरको...
नेपालगंन्ज । दलित महिला जनप्रतिनिधिहरूले आफूहरूले दलितहरूको सवालमा काम गर्न नसकेको दुखेसो पोखेका छन् । स्थानीय तहमा योजना निर्माण तथा बजेट विनियोजन गर्दा पुरुष जनप्रतिनिधिले आफूहरूलाई सहभागी नगराएको जिल्लाका दलित जनप्रतिनिधिले गुनासो गरेका हुन् । दलित महिला संघ फेडो बाकेले नेपालगन्जमा आयोजना गरेको कार्यक्रममा बोल्दै दलित जनप्रतिनिधिहरूको एकताको अभावमा...
नेपालगंन्ज । लैङ्गिक हिंसा सम्बन्धि नितीगत क्षमता अभिबृद्धीका लागी अभियन्ताहरु लाई ३ दिने तालिम नेपालगंन्जमा गरीएको छ । तालीममा लैङ्गिकतामा आधारित हिंसाहरु तिनका प्रकार नितीगत ब्यवस्था र कानुनहरु कार्यान्वयन गर्ने निकाय तथा पहलहरु जवाफदेहि स्थानिय निकाय सहितका बिषयहरुमा तालिम दिइएको हो । तालिममा सहभागीहरु द्धारा आगामी काययोजना समेत तयार गरिएको छ । तालिममा...