नेपालगंन्ज । अगुवा महिला तथा अभियन्ताहरु लाई नेतृत्व बिकास सम्बन्धि ३ दिने तालिम नेपालगंन्जमा सम्पन्न भएको छ। “महिला हिंसा बिरुद्ध समुदायलाई क्षमता अभिबृद्धी” कार्यक्रम अन्तरगतत नेपालगंन्जमा ३ दिने तालिम दिइएको हो । तालिममा राजनितीमा महिलाहरुको पहुंच अर्थपुर्ण सहभागिता महिलाहरु को नेतृत्वमा पहुंच अवस्था र चुनौतीहरु बारेमा प्रशिक्षण दिईएको छ । टेवा, ललितपुरको...
नेपालगंन्ज । दलित महिला जनप्रतिनिधिहरूले आफूहरूले दलितहरूको सवालमा काम गर्न नसकेको दुखेसो पोखेका छन् । स्थानीय तहमा योजना निर्माण तथा बजेट विनियोजन गर्दा पुरुष जनप्रतिनिधिले आफूहरूलाई सहभागी नगराएको जिल्लाका दलित जनप्रतिनिधिले गुनासो गरेका हुन् । दलित महिला संघ फेडो बाकेले नेपालगन्जमा आयोजना गरेको कार्यक्रममा बोल्दै दलित जनप्रतिनिधिहरूको एकताको अभावमा...
नेपालगंन्ज । लैङ्गिक हिंसा सम्बन्धि नितीगत क्षमता अभिबृद्धीका लागी अभियन्ताहरु लाई ३ दिने तालिम नेपालगंन्जमा गरीएको छ । तालीममा लैङ्गिकतामा आधारित हिंसाहरु तिनका प्रकार नितीगत ब्यवस्था र कानुनहरु कार्यान्वयन गर्ने निकाय तथा पहलहरु जवाफदेहि स्थानिय निकाय सहितका बिषयहरुमा तालिम दिइएको हो । तालिममा सहभागीहरु द्धारा आगामी काययोजना समेत तयार गरिएको छ । तालिममा...
ससदं पुर्नस्थापना कि चुनाव भन्ने बहस गरेको एमालेको आगामी फागुन २१ मा चुनाव हुन नसक्ने निष्कर्ष निकालेको छ । यही निष्कर्षका आधारमा उसले ससदं पुर्नस्थापनाको पक्षमा प्रस्ट निर्णय लिएको हो । नेकपा एमाले ससदं पुर्नस्थापनाकै पक्षमा उभिएको छ । ससद पुर्नस्थापना कि चुनाव भन्ने बहस गरेको एमालेले आगामी फागुन २१ मा चुनाव हुन नसक्ने निष्कर्ष निकालेको छ । केन्द्रिय समितिको...
औषधीको रुपमा रहेको रैथाले अनदी धान लोपोन्मुख अवस्थामा मेनका चौधरी ः गुलरिया,बर्दिया २१ः औषधीको रुपमा रहेको रैथाने धानका जातमध्येकै स्वादिलो र सँस्कृतिक मुल्य बोकेको अनदी धान लोपन्मुख अवस्थामा पुगेको छ । वढी फल्ने वर्णशकर हाइव्रिड र उन्त जातका जातका धानको खेतीलाई किसानले वढावा दिन थालेपछि रैथाने अनदी धान लोपोन्मुख अवस्थामा पुगेको हो । वारबर्दिया नगरपालिका...
बर्दिया लगायत देशभरका विभिन्न जिल्लामा सरकारले गरेको धानको समर्थन मूल्यमा आफ्ना उत्पादन अझै कृषकले बिक्री गर्न पाएका छैनन् । सरकारले धानको मूल्य तोकेपनि उक्त मूल्यमा खरिदकर्ता नपाउँदा समर्थन मूल्य भन्दा निकै कममा आफ्नो उत्पादन बेच्न बाध्य छन् । ‘सरकारले तोकेको मूल्यमा धान खरिदकर्ता नै पाइँदैन, अनि सस्तोमै भएपनि धान बेच्न किसान बाँध्य हुनुपर्छ’, किसान...
जलबायु परिवर्तनले गर्दा पाटेबाघ र मानव बिच द्वन्द्वका घट्ना वढे सँगै बाघ बढे मेनका चौधरी, बर्दिया कार्तिक, १६गते लामो समय सम्म खडेरीहरु पर्नु सुख्खा हुुने पानीको स्रोतहरु सुक्दा पानी खोज्न जादाँ बर्दियामा बाघ र मानव बीच द्धन्द्ध का घटना वढेको छ । स्थानीय तहले कर्णाली नदीबाट जथाभावी ढुँगाा गिटि र वालुवाको उत्खनन गर्दाँ बर्दिया राष्ट्रि«««य निकुञ्जका वन्यजन्तु...
वातावरण संरक्षण र जलवायु परिवर्तनकाे असर लाइ न्युनीकरणका डिभिजन बन कार्यालय बाकेले लागि निशुल्क बोटबिरुवा बितरण गरीरहेको छ । बाकेका ८ पालिकामा स्थानीयलाइ लक्षीत गर्दै डिभिजन बन कार्यालय बाकेले घरदैलोमा पुगेर बिरुवा बितरण गरीरहेको हो । डिभिजन बन कार्यालय बाकेले बकानो ,खयर, सितलचिनी ,निम ,असिना, मौवा, जामुन, बर्रो, बेल, विजयसाल, सिरिष, सिसौ, सावगन, पानन, काभ्रो, अमला,...