(नेपालगंन्ज ) जिल्लाका तिनवटै निर्वाचन क्षेत्रमा बिहिवार आयोजना गरिएको सर्वदलीय बैठकमा प्रमुख जिल्ला अधिकारी दिलकुमार तामाङले निर्वाचन आचारसंहिताको पूर्ण पालना गर्न राजनीतिक दल र उम्मेदवारहरूलाई कडा निर्देशन दिएका छन् ।उनले निर्वाचन आचारसंहिताको उल्लङघनमा शुन्य सहनशिलताको निति अवलम्बन गर्ने बताए । बैठकमा सहभागी तिनैवटा क्ष्ोत्रका दलका प्रतिनिधि र उम्मेदवारहरूलाई...
माघ, १४ बाँके क्षेत्र नं २ मा एमालेबाट प्रतिनिधि सभा सदस्यका उम्मेदवार मोहम्मद इश्तियाक राईले आफूलाई नरैनापुरले राजनीतिमा स्थापित गरेको बताउनुभएको छ। आज क्षेत्र नं १ स्थित नरैनापुरमा आयोजित उम्मेदवारहरूसँग भेटघाट तथा विस्तारित बैठकलाई सम्बोधन गर्दै राईले आफ्नो राजनीतिको सुरूआती समयमा नरैनापुरले देखाएको माया र भरोसाले नै आफू यहाँसम्म आइपुगेको बताउनुभयो। नरैनापुरसँग...
(नेपालगंन्ज ) खुला सिमाना, चोरी पैठारीको समस्याका बाबजुद नेपालगन्ज भन्सार कार्यालयले चालु आर्थिक वर्षको माघको ११ गतेसम्म १० अर्व ८८ लाख ३० हजार भन्सार राजश्व असुल गर्न सफल भएको छ । जनवरी २६ का दिन ७४ औ विश्व भन्सार दिवस अवसरमा आयोजित कार्यक्रममा सो जनाकारी दिईएको हो । यो वार्षिक लक्षको ४१ प्रतिशत र मासिक लक्षको ८० प्रतिशत हो । नेपालगन्ज भन्सार कार्यालयले भन्सार...
नेपालगंन्ज । नेपाल सरकारका पूर्वमन्त्री तथा नेकपा (एमाले) बाट बाँके क्षेत्र नम्बर २ का उम्मेदवार मोहम्मद इश्तियाक राईले गर्न बाँकी रहेका विकास निर्माणका कामलाई पूरा गर्न आफू पुनः जनताको अदालतमा उभिएको बताएका छन । नेपालगन्जमा आयोजना गरिएको कार्यकर्ता भेला र डुडुवामा आयोजना गरिएको जनभेलालाई आज आईतवार सम्बोधन गर्दै राईले आफूले विगतमा यस क्षेत्रको धेरै...
(नेपालगंन्ज ) महिला उद्यमीले उत्पादन गरेका वस्तु तथा सामग्रीको बजारीकरण, प्रचार–प्रसार र प्रवद्र्धन गर्ने उद्देश्यले नेपालगन्जमा दशौं लुम्बिनी प्रदेश स्तरीय महिला उद्यमी प्रदर्शनीको आयोजना हुने भएको छ । दशौं लुम्बिनी प्रदेश स्तरीय प्रदर्शनी यही माघको १४ देखि नेपालगन्जमा हुने भएको हो । महिला उद्यमी सङ्घ नेपाल बाँकेको आयोजनामा हुने प्रदर्शनी माघ १८ गतेसम्म...
रुपनी र भगतले पाए हरि जमुना पत्रकारिता पुरस्कार नेपालगन्ज । नेपालगन्ज उपमहानगरपालिकाका प्रमुख प्रशान्त विष्टले दलिय पत्रकारिताको कारण लोकतन्त्र कम्जोर हुँदै गएको बताए । स्वतन्त्र पत्रकार संघ नेपाल बाँकेको आयोजनामा शुक्रबार नेपालगन्जमा सम्पन्न हरि जमुना पत्रकारिता पुरस्कार प्रदान कार्यक्रममा बोल्दै प्रमुख विष्टले पछिल्लो समय ब्यवसायिक पत्रकारिता हराउदै...
(नेपालगंन्ज ) नेकपा एमालेका तर्फबाट बाँके क्षेत्र नं. ३ मा प्रतिनिधिसभा सदस्यका उम्मेदवार बनेका सुमन मल्ल पछिल्लो समय चर्चाको केन्द्रमा छन्। उनको उम्मेदवारीसंगै क्षेत्र नं. ३ मा चुनावी माहोल तातेको छ भने विशेषगरी युवा पुस्तामा नयँ आशा र उत्साह देखिएको छ। उमेरले युवा भए पनि कामले परिपक्व मल्ललाई बुढापाका, युवादेखि मध्यम वर्गसम्मले भरोसाको पात्रका रूपमा लिएका...
(नेपालगंन्ज ) जनता समाजवादी पार्टी (जसपा) का महासचिव तथा पूर्वमन्त्री मोहम्मद इस्तियाक राई नेकपा (एमाले) बाट प्रतिनिधिसभा सदस्यको उम्मेदवार बन्ने भएका छन्। एमालेको चुनाव चिन्ह ‘सूर्य’ लिएर राई बाके–२ बाट निर्वाचनमा प्रतिस्पर्धा गर्ने भएका हुन्। उपेन्द्र यादव नेतृत्वको जसपा नेपालबाट छुट्टिएर अशोक राई नेतृत्वको जसपाका महासचिव रहेका उनि बिकास प्रेमी नेताको रुपमा...
बाँके । बाँकेको राप्ती सोनारी गाउँपालिका–३, भवनियापुरमा आइतबार मानव–वन्यजन्तु द्वन्द्व न्यूनीकरणका विषयमा सरोकारवालाबीच विस्तृत अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ। वन क्षेत्रसँग जोडिएका बस्तीहरूमा पछिल्लो समय वन्यजन्तुको आवागमन बढ्दै जाँदा मानवीय क्षति, बालीनाली नोक्सानी तथा जनधनको जोखिम बढेको भन्दै समाधानका उपाय खोज्न कार्यक्रम आयोजना गरिएको हो। श्री...