(नेपालगन्ज) शोक लाइ शत्तिमा बदलीएकी जयन्तीले सुखं भन्दा बढि दुखं भोगेकी छन् । आफना हरेक दुखंलाइ उनले सर्घषमा बदलिएकी छन् । जयन्ती केसी द्वन्द्व पीडित तथा एकल महिला संजाल बँके अध्यक्ष हुन् । तत्कालिन शाही नेपाली सेनामा कार्यरत उनका पति माओवादी द्वन्द्वकालमा मारिए । जिवनको एउटै भरोसा छोराको मृत्यु पछि जिबनमा सबै साहारा गुमाइन् । हरेस खाइनन् , अगाढी बढने हिम्मत जुटाइन्...
नेपालगन्ज - मौन अवधी सुरु हुन १ दिन मात्र बाँकि नेकपा एमाले कोहलपुर नगरपालिकाका उम्मेदवारहरुले आज कोहलपुर वडा नम्बर १२ का सबै टोलहरुमा घरदैलो को साथमा विभिन्न टोलहरुमा राखिएको कोणसभामा आफ्ना प्रतिबद्धता राख्दै वडा भित्रका समस्या पहिचान गर्दै हिडेका छन् । कोहलपुर वडा नम्बर १२ स्थित जानकिनगर , शान्तिटोल , निबुवा , मसुरिखेत सुन्दरबस्ती लगायतका...
नेपालगन्ज विगत तीन वर्ष अगाडिसम्म बाँकेमा पुष्प व्यवसायीको राम्रो सम्भावना छ भनेर भन्दा एउटा मजाको रुपमा लिने जमातको कमी थिएन् । भारतीय खुल्ला सीमा भएका कारण नेपालगन्जमा भित्रने फूलहरु भारतबाटै आउने गथ्र्यो । कसैले पनि सो समयमा बाँकेलाई पुष्प व्यवसायसँग जोड्न र फूल उत्पादन गर्ने सोचेकोे देखिएन् । बस त्यही समयमा हाल आफूलाई सफल व्यवसायीका रुपमा चिनाउन सफल विन्दु...
नेपालगन्ज - नेपालगञ्ज उपमहानगरपालिका वडा नम्बर १२ मा नेपाली कांग्रेसले प्रचारप्रसार तीब्र बनाएको छ । बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचन नजिकिँदै गर्दा कांग्रेस उम्मेदवारहरुले प्रचारप्रसारलाई तीब्र बनाएका हुन् । यसअघि कांग्रेसले नै जितेको वडा नम्बर १२ मा आफ्नो विरासत जोगाउन कांग्रेस जोडतोडले लागेको छ । दिनहुँ घरदैलो गरिरहेका कांग्रेस...
नेपालगन्ज - बाँकेको नेपालगन्ज उपमहानगरपालिका १ मा नेकपा एमालेबाट वडाअध्यक्ष पदका उम्मेदवार बनेका प्रमोद पपुलर उम्मेदवार हुन् ।उनि नामले पपुलर भएका होइनन् । उनले गरेका कामले उनलाइ पपुलर बनाएको हो । रिजालले अफनो चुनावी अभियानलाई तीब्र बनाएका छन् । हरेकको घर दैलोमा पुग्दै छन् । भोट माग्ने मात्र होइन् । उनि वडाबासीका चाहना भावना सुन्नमा ब्यस्त...
(नेपालगन्ज ) चमेली बाकाबल उनको उमेरमा सहपाठि पढेर जागीरे भइसके । उनलाइ जागिरको रहर कहिले लागेन् । समाजसंग भिजेर काम गर्न रुचाइन् । गाउ समाजमा हुने बिभेद असमानता लाइ अन्त्य गर्दै सुन्दर समाजको निर्माणमा लागिन् । उनै चमेली बाकाबल आसन्न बैशाख ३० गते हुन गैरहेको स्थानीय निर्वाचनको राप्तिसोनारी गाउँपालिकाको उपाध्यक्ष पदको उम्मेदवार छन् । राजनितीमा निकै पाकि नभएपनि...
नेपालगन्ज- नेपालगञ्ज उपमहानगरपालिका वडा नंं. १३ का सदस्य उम्मेदवार रामकुमार गोडियामाथि प्रचारकै क्रममा कुटपिट गरेका छन्। शुक्रबार साँझ ९ः३० वजे नेपालगञ्ज उपमहानगर पालिका वडा नम्बर १३ को लाला पुरुवा चौकमा निर्वाचन प्रचारप्रसार सकेर लालपुरुवास्थित एमालेको निर्वाचन वडा सम्पर्क कार्यालयमा बसिरहेका एमाले उम्मेदवारमाथि कांग्रेस कार्यकर्ताले आक्रमण गरेका...
नेपालगंन्ज उनको स्वभाव निकै शालिन छ। शान्त छ । तर उनि बिभेद ,असमानता देखिन भनि अराजक हुन्छीन् । उनको यहि स्वभावले उनलाइ सामाजिक आन्दोलनको अगुवा बनायो ।नेकपा एमालेबाट नेपालगन्ज उपमहानगरपालिकाको उपमेयरको उम्मेदवार शान्ति ढकाल राजनीतिमा मा पनि नया खेलाडि होइनन् । उनले आफनो पुरै समय सामाजिक र राजनितीक जिबनमा सर्मपण गरेकी छन् । चितवन जन्मथलो भएकी शान्ति ढकाल २०३६...
बाँके - चुनावी अभियानलाई दौडाउने क्रमसङ्गै आज राप्तिसोनारी गाउँपालिकामा मतदान प्रतिनिधि प्रशिक्षण कार्यक्रम गरिएको हो । कार्यक्रममा गाउँपालिका भित्रका नौ वटै बडाका मतदान प्रतिनिधिहरुको उपस्थिति रहेको थियो । कार्यक्रमालाई सम्बोधन गर्दै नेकपा एमाले १ नम्बर क्षेत्रका क्षेत्रीय संयोजक बलराम भट्टराईले बैशाख३० गते हुने चुनावी युद्द , लडाइँ एमालेले जितिसकिको...