(नेपालगन्ज) बँकेमा ६ महिनाको अवधीमा २५ जना क्षयरोगीको मृत्यु भएको छ। चालु आर्थिक वर्षको साउनदेखि पुससम्ममा २५ जना क्षयरोगीको मृत्यु भएको हो। यो संगै उपचारका लागि सम्पर्कमा नआएका क्षयरोगीको संख्या ठूलो रहेको स्वास्थ्य कार्यालयले जनाएको छ । स्वास्थ्य कार्यालय, बाकेका फोकलपर्सन मानबहादुर नेपालीका अनुसार एक हजार तीन सय ८६ जना क्षयरोगी उपचारको दायरामा आउनु...
(नेपालगन्ज) कोरोना माहामारी तथा नियन्त्रण र ब्यवस्थापनमा अहोरात्र खटीएका बाकेका बिमल चन्द भेरी अस्पताल विकास समितिको सदस्य पदमा नियुक्त भएका छन् स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले तीन वर्षीय कार्यकालका लागि चन्दलाई भेरी अस्पताल विकास समितिको सदस्य पदमा नियुक्त गरेको हो । कोटमौला–५ सल्यान निवासी चन्द हाल नेपालगन्जमा बस्दै आएका छन्। उनि कोरोना माहामारी...
भेरी अस्पताल नेपालगन्जको क्वार्टरमा बस्दै आएका २३ वर्षीय धर्मप्रसाद भट्टराईसहित उनको परिवारका ४ जना बिहीबार बिहान मृत फेला परेका छन् । तीन जना बेहोस अवस्थामा भेटिएका छन् । जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी निरीक्षक खिमबहादुर घर्ति मगरका अनुसार चिसोबाट बच्न भट्टराई परिवारले क्वार्टरमा कोइला बालेर आगो तापेका थिए । आगोको धुँवाले निसास्सिएर भेरी...
कोरोनाकाे नयाँ भेरियन्ट ‘ओमिक्रोन’ का कारण अहिलेसम्म कसैको पनि ज्यान नगएको विश्व स्वास्थ्य सङ्गठन डब्ल्यूएचओले जनाएको छ । विश्वभरिबाट सङ्कलन गरिएको ‘ओमिक्रोन’ सङ्क्रमितको विवरणमा अहिलेसम्म कसैको पनि ज्यान गएको पुष्टि नभएको डब्ल्यूएचओले जनाएको हो । तर सङ्क्रमण फैलिरहेको भन्दै डब्ल्यूएचओले सचेत रहन आग्रह गरेको छ । सङ्क्रमणबाट जोगिनका लागि स्वास्थ्यका...
कोभ्याक्स सुविधा अन्तर्गत एक लाख ८८ हजार चार सय डोज मोडर्ना खोप नेपाल आइपुगेकाे छ । आज शुक्रवार दिउँसाे ती खाेप काठमाण्डाै आइपुगेकाे स्वास्थ्य मन्त्रालयले जनाएकाे छ । विश्व स्वास्थ्य सङ्गठन (डब्ल्यूएचओ) ले मोडर्ना खोप १२ वर्षमाथिका उमेर समूहलाई लगाउने अनुमति दिएको छ । मोर्डना खोप माइनस १५ देखि २५ डिग्री तापक्रममा भण्डारण गर्नुपर्ने हुन्छ । अहिलेसम्म...