४ चैत्र २०८२, बुधबार
४ चैत्र २०८२, बुधबार


आफ्नो क्षेत्रको विकासमा अर्जुन दृष्टि रहनेछ: कक्षपति

बाँके, - बाँके क्षेत्र नं. ३ मा नेकपा एमालेका तर्फबाट प्रतिनिधिसभा उम्मेदवार किस्मतकुमार कक्षपतिले...

मनकारी प्रहरी –जो सामाजीक काममा रमाउछन्

(नेपालगन्ज)े मनकारी प्रहरको उपनाम पाएका कुल बहादुर बिक सामाजीक काममा रमाउछन् । प्रहरी पोशाकमा...

उम्मेदवार राईको घरदैलो कार्यक्रम सुरु

कात्तिक २ बाँके। जनता समाजवादी पार्टी बाँकेले क्षेत्र नं २ मा आफ्नो चुनावी प्रचार प्रसारका क्रममा...

कसैलाई राजा बनाउन र आफू राजा बन्न होइन, जनताको चौकीदारी गर्न चाहन्छु : इश्तियाक राई

बाँके। जनता समाजवादी पार्टीका नेता तथा बाँके क्षेत्र नं २ का प्रतिनिधिसभा उम्मेदवार मोहम्मद इश्तियाक...

भत्किन लागेको बाँधको तटबन्ध तत्काल सुरु गर्ने प्रजिअको प्रतिबद्धता

बाँके- अविरल वर्षाका कारण बाँकेको राप्ती सोनारी गाँउपालिकाको वडा नं ७ र नरैनापुर गाँउपालिकाको...

नेकपा एमालेले बाँकेमा २ प्रतिनिधि र ५ प्रदेश सभा सदस्य सहित उम्मेदवारी दर्ता गराएकाे छ

बाँके- बाँकेमा ३ वटै निर्वाचन क्षेेत्रमा  नेकपा एमालेले आफ्नाे उम्मेदवार दर्ता गराएकाे छ । २ प्रतिनिधि ...

बाँकेका ३वटै निर्वाचन क्षेत्रमा जसपाले आफ्ना उम्मेदवार खडा गरी एकलै चुनाबी मैदानमा उत्रिएको छ

बाँके - जनता समाजवादी पार्टीले बाँकेका सबै निर्वाचन क्षेत्रमा आफ्ना उम्मेदवार खडा गरेको छ। ३ प्रतिनिधि...

बाढि प्रभावित क्षेत्रमा मन्त्री अथक, दिर्घकालिन रुपमा डुबानको समाधान खोज्ने प्रतिवद्धता ब्यक्त

बाँके- युवा तथा खेलकुद मन्त्री महेश्वर गहतराज (अथक)ले बाढि प्रभावित क्षेत्रको निरिक्षण गरेका छन...

मन्त्री राई बाढीग्रस्त क्षेत्रमा क्षति रोक्नेतर्फ तदारूकताका साथ लाग्न सुरक्षा अधिकारीहरूलाई निर्देशन

             बाँके - भौतिक पूर्वाधार तथा यातायात मन्त्री मोहम्मद इश्तियाक राईले आज बाँकेको बाढीग्रस्त...

मेराे उडान अनलाइन सेवा
बारबर्दिया-११, बर्दिया
प्रकाशक/सम्पादक :
मेनका कुमारी चौधरी
कम्पनि दर्ता नं. : २५९०-१२-२०८१/८२
सूचना तथा प्रसारण विभाग दर्ता नं. : ५००७-२०८१/२०८२