२७ बैशाख २०८२, शनिबार
२७ बैशाख २०८२, शनिबार
नेतृत्वमा रहेका महिलालाई काुनननी सचेतना तालीम
  • न्युज डेस्क

    ९ फाल्गुन २०८०, बुधबार

मेनका चौधरी
बर्दिया,
बर्दियाको बार बर्दिया नगरपालीकाको नेतृत्वमा रहेका महिलाहरुलाई क्षमता  अभिवृद्धीका लागी पाँचदिने अभिमुखीकरण तालीम कार्यक्रमका प्रमुख अथिती तथा बारबर्दिया नगरपालीको मेयर छबीलाल थारुले भन्नुभयो भौतिक पूर्वाधार निर्माण कृषिको आधुनिकीकरण मात्रमा विकास होईन मानव विकास हुन जरुरी रहेको बताउनु भयो ।
सांस्कृतिक सामाजिक विभिन्न संस्कार संस्कृतिलाई धार्मिक पर्यटकीय तीर्थस्थल धार्मिक सांस्कृतिक कार्यक्रमबाट सचेतना मुलक अभियान कार्यक्रम हुनुपर्छ हाम्रो भौतिक पूर्वाधार निर्माण बाटो पीच मात्रै नभएर मान्छलाईे सचेतना गराउने सामाजीक रुपमा मान्छेको विकास गर्ने समाजमा सकारात्मक सोच विचार विमर्श परार्मस गर्ने जनताको मानसिक विकास गराउने काम गरेको बताउनुभयो । नगरले वाटो घाटोको विकास सगैँ मानवको विकासमा टेवा पुर्याउने दृघ लक्ष्य उद्देश्य लिएर नगर सरकार अघि बढेको मेयरले बताउनु भयो ।

नगरसरकारले अभिभावकहरूलाई विद्यालय सुधार गर्न लागुऔषध नियन्त्रण गर्न ,बिकृती बिसगती नियन्त्रण गर्नका लागि काम गरेको मेयरले बताउनुभयो सामाजीक सांस्कृतिक विकास विविध किसिमका मानसिक विकास क्षेत्र नगरसरकार अघि वढेकाको काम गरेको नगर प्रमुख छबिलाल थारु भनाई रहेको छ । सो कुरा नेतृत्वमा रहेका महिलाहरुलाई कानुनी सचेतना मुलक तालिम कार्यक्रममा बोल्दै थारुले सो कुरा बताउनुभएको हो ।
बारबर्दिया नगरपालिकाकाले सुत्केरी महिलालाई एम्वुलेन्स निशुल्क स्वास्थ सेवा, महिलालाई पोसनमा आर्थिक सहयोग स्कुलका छात्राहरुलाई सेनीटरी प्याद स्कुलमा सहयोग गरेको बारबर्दिया नगरपालीका उपप्रमुख तथा न्याय समीतिको संयोजक एवम् कार्यक्रमका सभा अध्यक्ष रत्ना कुमारी पाण्डे बताउनु भयो । नेतृत्वमा रहेरका महिलाहरूलाई नेतृत्व विकास कानुनी सचेतना मुलक तालिम दिएर गाँउगाँउमा महिलाहरु कानुनी सचेतना गर्दै हिसाँ न्युनीकरणमा थप सहयोग हुने बताउनु भयो । सो कार्यक्रम अधिवक्ता तथा मधुवन नगरपालीकाको कानुनी सल्लाहकार लक्ष्मी नेपालले तालीम दिनुभएको थियो । सो कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत धर्मराज न्यौपाने, बडा नम्बर २वडा अध्यक्ष रामफेरन चौधरीले महिलाहरूको नेतृत्व विकासको लागि तालिम गराउन नगरपालीकाले सक्दो सहयोग गर्ने बताउनुभयो ।

नेतृत्व विकासको लागि बजेट बिनियोजन गर्ने महिलाको वा नेतृत्व विकासको लागी स्वास्थ्य सुरक्षा शिक्षा सुधारको लागि शाखाबाट , महिला शाखाबाट ,सहकारी शाखाबाट आयआर्जन वृद्धि गराउने आर्थिक रुपमा आत्मनिर्भर बनाउने अघि बढउने उद्देश्य तालिम दिएको रामफेरण चौधरीले बताउनुभयोे । सो कार्यक्रम नगरपालीकाको न्याय समीतिको आयोजना भएको थियो ।

  • ९ फाल्गुन २०८०, बुधबार प्रकाशित
  • Nabintech
    मेराे उडान अनलाइन सेवा
    बारबर्दिया-११, बर्दिया
    प्रकाशक/सम्पादक :
    मेनका कुमारी चौधरी
    कम्पनि दर्ता नं. : २५९०-१२-२०८१/८२
    सूचना तथा प्रसारण विभाग दर्ता नं. : ५००७-२०८१/२०८२