मेनका चौधरीः बर्दिया २० जेठ बालविवाह न्युनीकरण सम्वन्धी एक दिने सचेतानामुलक अभिमुखीकरण कार्यक्रम सञ्चारिका समुह बर्दियाको आयोजनामा गुलरिया नगरपालिकाको आर्थिक सहयोगमा आज गुलरिया नगरपालिकाको वडा नम्वर १२को कालिनगरमा सम्पन्न भएको छ । सो कार्यक्रममा गुलरिया नगरपालिकाको वडा नम्वर १२को वडा अध्यक्ष रामकुमार थारुको प्रमुख अथिथ्यमा सम्पन्न भएको हो । कार्यक्रमका...
मेनका चौधरीः बाँके ,चैत्र २६, आज बर्दिया जिल्लाको गेरुवा गाँउगाँउपालीका वडा नम्वर ५ पथरैया, नविन शाहीको घारीमा अचानाक वुद्यित सत हुदाँ आगलागी फैलीएपछि उक्त घरबाट आगलागी फैलन गई विद्युतीय सत भएर पाँच वटा घरहरु जलेको छ । आगलागीबाट नकम वम ,पदम वम, बल वम, लासु वमको घरमा आगलागी हुदाँ घरहरु पुर्ण रुपमा नस्ट भएको छ । उक्त आगलागी पशुपतीनगर ईलाका प्रहरी कार्यालय...
राष्ट्रिय युवा संघको नवौं राष्ट्रिय महाधिवेशनको उद्घाटन समारोहमा नेकपा (एमाले) बाँकेले दश हजार बढिको सहभागितामा जनसभा गर्ने भएको छ । यहि चैत २७ देखि २९ गतेसम्म बाँकेमा राष्ट्रिय युवा संघले नवौं महाधिवेशन गर्ने निर्णयगर्दै विभिन्न समिति, उप समिति गठन गरि तयारी शुरु गरेको छ । नेपालगन्जमा हुन गईरहेको महाधिवेशनलाई भव्यता पूर्वक सफल बनाउन पार्टी पङ्ति पनि लागि परेको...
नेपालगञ्ज - प्रेस चौतारी नेपालको २५ औं स्थापना दिवसको अवसरमा बाँकेमा दुई जना पत्रकारलाई सम्मान गरिएको छ । प्रेस चौतारी, बाँकेले रेशम विरही सिर्जनशील पत्रकारिता पुरस्कार पत्रकार कृष्ण अधिकारी र क्रियाशील पत्रकारिता पुरस्कारबाट धना केसीलाई सम्मान गरिएको छ । पत्रकारद्वयलाई एमालेका केन्द्रीय सदस्य मो। हारुन, शान्ति ढकाल, पार्टी उपाध्यक्ष डिल्ली विसी, चौतारीका...
नेपालगञ्ज - नरैनापुरको मियापूर्वामा धार्मिक मेला सुरू मन्त्री नमूना र गाँउपालिका अध्यक्ष शाहले गरे मेलाको उदघाटन नरैनापुर २१ माघ । बाँकेको नरैनापुरको मियापुर्वामा रहेको मुस्लिमहरुको प्रसिद्ध धार्मिक स्थल आस्तान ए हजरत खलीफा नूर अहमद शाहको मजार शरीफमा प्रत्येक वर्ष झै यस वर्षपनि उर्श(धार्मिक मेला) सुरु भएको छ । प्रत्येक बर्ष माघ महिनामा मजार विकास समितिले प्रसिद्ध...
नेपालगन्ज : नेपालगन्जमा पत्रकार महिला र शिक्षिकाहरु बिच मैत्रीपूर्ण फुटसल प्रतियोगिता भएको छ । २५ औं स्थापना दिवसको अवसरमा प्रेस चौतारी बाँकेले आयोजना र होप इन्टरनेशनल एकेडेमीको सहकार्यमा पत्रकार महिला र शिक्षिकाहरु बिच मैत्रीपूर्ण फुटसल प्रतियोगिता भएको हो । शनिवार भएको प्रतियोगितामा पत्रकार महिलाको टिम विजयी भएका छ । बाँकेका क्रियाशिल...
नरैनापुर । बाँके जिल्लाको भारतसँग सीमा जोडिएको नरैनापुर क्षेत्रको अनुगमन गरिएको छ । नरैनापुरको गंगापुरमा शुक्रबारबाट सुरु हुन लागेको मेलालाई ध्यानमा राख्दै सीमा क्षेत्रको अनुगमन गरिएको हो । बाँकेमा केही दिनअघि मात्रै सरुवा भई आउनु भएका प्रमुख जिल्ला अधिकारी (प्रजिअ) विपिन आचार्यको नेतृत्वमा सीमा क्षेत्रको अनुगमन गरिएको हो । आचार्यले सीमावर्ती क्षेत्रलाई...
सुर्खेत । सुर्खेतमा वीरेन्द्रनगर नगरपालिका ११ को झुप्रा खोला जीप दुर्घटना हुँदा चार जनाको ज्यान गएकाे छ। एक जना घाइते भएका छन् । गएराति साढे दुई बजे तिर बा ०१०२६ च ९२१३ नम्बरको जीप दुर्घटना हुँदा चालक सहित चार जनाको ज्यान गएको हो । दुर्घटनामा जीप चालक वीरेन्द्रनगर ७ का २७ वर्षका सागर शाही, दैलेख भगवती गाउँपालिका ५ का ३१ वर्षका बबिन शाही, दैलेख डुंगेश्वर गाउँपालिका...
काठमाडौं - चन्द्रमामा पाइला टेक्ने दोस्रो व्यक्ति अपोलो ११ का अन्तरिक्ष यात्री बज एल्ड्रिनले आफ्नो ९३ औं जन्मदिनमा शुक्रबार प्रेमिकासँग विवाह गरेको जानकारी दिएका छन् ।अल्ड्रिन र बज एल्ड्रिन भेन्चर्सका कार्यकारी उपाध्यक्ष एन्का फौरले विवाह गरेका हुन् । ‘मेरो ९३ औं जन्मदिनमा मेरो लामो समयदेखिको प्रेम...