प्रसूति गृहको नयाँ प्रविधि : गर्भमै अनुवांशिक समस्या पत्ता लगाउन सकिने
त्रिभुवन विश्वविद्यालयका करार प्राध्यापकलाई स्थायी गराउने निर्णय तत्काल खारेज गर्न संयुक्त विद्यार्थी संगठनले माग गरेको छ । सत्तारूढ गठबन्धनमा आबद्धसहित विभिन्न ६ वटा विद्यार्थी संगठनहरूले एक विज्ञप्ति जारी गर्दै करार प्राध्यापकलाई स्थायी गराउने निर्णय तत्काल खारेज गर्न माग गरेका हुन् ।
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को एकताको पहिलो महाधिवेशन आजदेखि काठमाडौंमा सुरु भएकाे छ । तीन राप्रपाबीच एकता भएपछि पहिलो पटक एकताको महाधिवेशन सुरु भएकाे हाे। यसपटक अध्यक्षका लागि दुई जनाले उम्मेदवारी घोषणा गरेका छन् ।
आज मार्ग कृष्ण पक्षको चतुर्दशी आज बिहानै मृतकका आफन्तले पशुपतिमा रहेको मृगस्थली क्षेत्रमा धानका शतबीज छरेका छन्। शतबीज छर्न पशुपतिनाथ मन्दिरलगायत देशभरका शिवालयमा भक्तजनको भीड लागेको छ। यसअघि मार्ग कृष्ण पक्षको त्रयोदशीका दिन राति शिवालयमा परिवारका मृतक सदस्यको सद्गतिको सङ्कल्पसहित दीपदान गरेका थिए। यसरी दीपदान गर्नाले मृतकले सद्गति प्राप्त गर्ने...