नेपालगंन्ज । नेपाल कम्युनिष्ट पार्टी एमाले निर्वाचन क्षेत्र नं १ युवा परिचालन कमिटीको आयोजनामा सम्पन्न बृहत् युवा भेला उत्साहजनक सहभागिता, व्यापक उपस्थिति तथा उल्लेखनीय शक्ति प्रदर्शनका साथ सम्पन्न भएको छ। कोहलपुरमा आयोजित उक्त कार्यक्रममा क्षेत्र नं १ अन्तर्गतका विभिन्न वडा तथा पालिकाबाट सयौँ युवाहरूको उल्लेखनीय सहभागिता रहेको थियो । कार्यक्रमस्थल पार्टीका...
नेपालगञ्ज। बाँके जिल्लामा एक महिलाले वैवाहिक जबरजस्ती करणीको शिकार भएकी न्याय नपाएको भन्दै उच्च अदालत तथा न्यायपरिषदमा निवेदन पेश गरेकी छन्। पीडित महिलाका अनुसार, उनी २०७४ सालमा समाजिक परम्परा अनुसार विवाह गरेकी थिइन्। तर, मिति २०८२।०६।०७ गते साँझ करिब ६ बजे आफ्नै घरमा श्रीमान गणेशपुर (परिवर्तित नाम) द्वारा उनको इच्छा विपरित गाली–गलौज र धकेल–पकेल गरी जबरजस्ती...
नेपालगंन्ज । आगामी माघ २१ मा हुने प्रतिनिधि सभा निर्वाचनमा बाँके निर्वाचन क्षेत्र नम्बर ३ मा एमालेका उम्मेदवार सुमन मल्ल को लोकप्रियता जताततै देखिएको छ। युवा नेता, व्यवसायी र समाजसेवीको रूपमा परिचित मल्लले स्थानीय जनताको मन जित्दै आगामी निर्वाचनमा आफ्नो सक्रियता देखाइरहेका छन्। बाँकेको खजुरा–१ र राधापुरका स्थानीय बासिन्दा मल्लको जन्म २०४० साल साउन ९ मा भएको...
(नेपालगन्ज) आचारसंहिता उल्लङ्घन गर्ने र पालना नगर्नेलाई निर्वाचन आयोगले जरिवाना गराउन सक्ने र कारबाहीसम्म गर्न सक्ने अधिकार दिएकोले पहिलो पटक सम्झाउने, बुझाउने, विभिन्न सामाजिक सञ्जालमार्फत गरिएका द्वेषपूर्ण अभिव्यक्तिलाई हटाउन लगाउने र पटक–पटक त्यस प्रकारका घटना दोहोरिएको पाइएमा कानुनी दायरामा ल्याइने भएको छ । बँकेको सहायक प्रमुख जिल्ला अधिकारी एवम् निर्वाचन...
(नेपालगन्ज) राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार विवेककुमार श्रेष्ठले देश र जनताप्रति जवाफदेही भई दलीय स्वार्थ भन्दा माथि उठेर काम गर्ने प्रतिबद्धता गरेका छन्। बाँके क्षेत्र नम्बर २ का उम्मेदवार श्रेष्ठले भ्रष्टाचारकाविरुद्व शून्य सहनशीलता अपनाउने र भ्रष्टाचारीलाई कारबाहीकाे दायरामा ल्याउन निरन्तर दबाब दिने, जनचाहना अनुसार जिम्मेवारी पूरा...
(नेपालगन्ज) बाके क्षेत्र नं. १ का उम्मेदवार सूर्य ढकालको घरदैलो अभियानमा स्थानीयको उत्साहपूर्ण समर्थन देखिएको छ । अबिर माला टिका लगाउदै स्थानीयले उनलाइ निर्वाचीत हुने आशिरर्वाद दिएका छन् । सादगी नेताको रुपमा चिनिएका ढकाल लाइ अभियानका क्रममा स्थानीय बासिन्दाहरूले ढकालप्रति खुलेर समर्थन जनाउदै आगामी निर्वाचनमा भारी मतान्तरले विजयी गराउने प्रतिबद्धता व्यक्त...
(नेपालगन्ज) बाकेको कोहलपुर १२ ,का रामप्रसाद वली ६५ बर्षका भए । घरनजिकै बनिरहेको जैबिक पार्क लाइ उनि दिनहु नियाली रहन्छन् । गाउमा बनेको यो पार्कले आफु जस्ता बृद्धाहरुलाइ थकान मेटने साथीसंगती संग भेटने थलोका रुपमा हुने उनको बुभाइ छ । ‘बाहिर निस्कीयौ बस्ने कतै थलो भेटीदैन् टाढा जान सकिदैन् । उनले भने ,‘ बल्ल गाउमा हामी जस्ता बुढापाका लाइ घुमफिर गर्ने थलो भेटीएको...
(नेपालगन्ज) प्रतिनिधि सभा निर्वाचनअन्तर्गत बाके जिल्ला क्षेत्र नम्बर २बाट उम्मेदवारी दिएका नेकपा एमालेका नेता मोहम्मद इश्तियाक राईले जनताका आवश्यकता लाइ ध्यानमा राख्दै शान्ति र सदभाव कायम राख्ने सबैको चाहना लाइ प्राथमिकता दिदै आफनो चुनावी प्रतिबद्धता–पत्र सार्वजनिक गरेका छन्। सोमबार नेपालगञ्जमा आयोजित कार्यक्रममा उनले “समृद्ध नेपालगञ्ज–डुडुवा, हाम्रो...
(नेपालगन्ज) बाके क्षेत्र नम्बर २ का प्रतिनिधि सभा सदस्य पदका उम्मेदवार दिपेन्द्र बिष्टले “भ्रष्टाचार शून्य बाके–२” अभियानलाई मूल मुद्धाका रूपमा अघि सारेको छ। आइतबार सार्वजनिक गरेको चुनावी घोषणापत्रले बँके–२ को विकास बहसलाई नयँ उचाइमा पु¥याएको छ। सुशासन, पारदर्शिता र आधुनिक प्रविधिलाई केन्द्रमा राख्दै सार्वजनिक गरिएको प्रतिबद्धता पत्रले “भ्रष्टाचार शून्य...