बर्दिया जिल्लाका Non-Filer व्यवसाय सार्वजनिक, कर दाखिलाको लागि कर कार्यालयको आग्रह गुलरिया, बर्दिया । करदाता सेवा कार्यालय गुलरिया बर्दियाले जिल्लाभरि विभिन्न व्यवसाय स्थापना गरेर लामो समयसम्म आय विवरण नदिई कर दाखिला नगर्ने (Non-Filer) करदाताहरुको विवरण स्थानीय तहअनुसार सार्वजनिक गरेको छ । उक्त कार्यालयले कर प्रणालीको पारदर्शिता र करदाताको जिम्मेवारीबोधलाई बढाउने उद्देश्यले...
बाँके २०फागुन, बाँके जिल्लाकाे जिल्ला भरि काे सामुदायिक तथा राष्ट्रिय वनमा डढेलो लाग्न नदिन र लागेमा नियन्त्रणका लागि पूर्वतयारी सुरु भएको छ । जिल्ला वन कार्यालयले डढेलो लाग्ने सम्भावित वन क्षेत्रमा नियमित रूपमा अनुगमन गर्ने, ‘फायरलाइन’ बनाउने, पातपतिङ्गर सङ्कलन गरेर जलाउनेलगायत काम भइरहेकाे डिभिजन वन कार्यालय बाँकेको डिभिजन वन कार्यालयका प्रमुख शङ्कर प्रसाद...
( नेपालगंन्ज ) बाकेको खजुरा गाउपालिका रहेमत जहा खान लाइ चित्र कोर्न रमाइलो लाग्छ । फुर्सद भयो भने उनि रंगहरुसंग खेल्छीन् । बिशेषगरी उनलाइ धर्म संस्कृतीले भरीएका चित्रहरु बनाउन मन पर्छ । उनका चित्रहरुमा सबै धर्मका कला संस्कृती अटाउछ । चित्र मार्फ उनि सामाजिक सदभाव लाइ देखाउन रुचाउछन् । ‘हाम्रो जात धर्म संस्कार अग भएपनि हामी सबै एकै ठाउमा बसेका छौ । एक अर्काको परम्रा...
( नेपालगंन्ज ) बाकेमा सशस्त्र प्रहरी बल नेपाल नं.५ बिन्ध्याबासिनी बाहिनी मुख्यालय रुपन्देही चन्र्दाैटा कपिलबस्तुको आयोजनामा सीमा निगरानी लगायतका बिषयमा छलफल गरीएको छ । कार्यक्रममा लागुऔषध ओसारपसार, चोरीपैठारी नियन्त्रण, मानवबेचबिखन, सीमामा हुने अपराधी गतिबिधी, साम्प्रदायिक तथा धार्मीक सद्भाव अधिबृद्धि, अवैध हातहतियार ओसारपसार सशस्त्र प्रहरी बल नेपाल संग...
आश्विन ३०, २०८१ नेपालगन्ज — बाँकेको राप्तीसोनारी गाउँपालिकाकी १२ वर्षीया बालिका माथि करणी गरेको आरोपमा पाँच जना पक्राउ परेका छन् ।बालिकाले बुधबार आफूमाथि करणी भएको भन्दै जाहेरी दिएपछि बैजनाथ गाउँपालिका–१ करेलीका निशान रोकाया, जीवन रोकाया, डम्मरबहादुर रोकाया, गाभरका निर्मल थापा, विजय कार्कीलाई पक्राउ गरिएको इलाका प्रहरी कार्यालय, कोहलपुरका डीएसपी धर्मराज भण्डारीले...
(नेपालगंन्ज ) आश्विन २५, २०८१ भारतको पश्चिम बंगालस्थित जयगाउमा प्रहरीले बिहीबार दुई भुटानी नागरिक र एक भारतीयलाई सीमावर्ती क्षेत्रबाट पक्राउ ग¥यो । उनीहरूसँगै बरामद गरिएको थियो, ९० थान अर्थात एक हजार किलो रक्तचन्दनको काठ । जसको बजार मूल्य करिब १ करोड भारु छ । दुई भुटानीको सहयोग लिएर ती भारतीय नागरिक रक्तचन्दन भुटान छिराउने तर्खरमा थिए । त्यहीबेला प्रहरीले गोप्य...
(नेपालगन्ज) वडा दशैको सातौं दिन अर्थात फुलपातीको अवसरमा नेपालगन्जको बागेश्वरी मन्दिरमा विधिपूर्वक पूजाआजा गरी फूलपाती भित्रयाइएको छ ।नेपालगन्जको प्रशिद्ध शक्तिपिठ बागेश्वरी मन्दिरमा बिहिबार विहानको शुभसाईतमा नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीले फूलपाती बढाई गरेका छन् । घटस्थापनाका दिनदेखि वैदिक विधिपूर्वक दुर्गालाई आह्वान गरी पूजाआजा गरिएको...