नेपालगञ्ज । बाँकेमा महिला हिंसा विरुद्ध समुदायलाई क्षमता अभिवृद्धि कार्यक्रम अन्तर्गत अभियन्ताहरूलाई तीन दिने तालिम शनिबारदेखि सुरु भएको छ। टेवा, ललितपुरको सहयोगमा तथा नेपाल मुस्लिम समाज विकास चेतना केन्द्रको आयोजनामा लैङ्गिक हिंसा सम्बन्धि नितीगत क्षमता अभिबृद्धीका लागी अभियन्ताहरु लाई ३ दिने तालिम आयोजना गरिएको हो l तालिम तीन दिनसम्म चल्नेछ। तालिममा...
बाँकेको खजुरा गाउँपालिकाले बाली विशेष पकेट कार्यक्रमलाई केन्द्रमा राख्दै कृषकहरूलाई कृषि यान्त्रीकरण सामग्री वितरण गरेको छ। उत्पादनमा आत्मनिर्भरता, रोजगारी सिर्जना र प्रविधिमैत्री कृषि अभ्यासको विस्तार गर्ने उद्देश्यले सञ्चालित यो कार्यक्रमलाई स्थानीय सरकारको प्राथमिक कार्यक्रमका रूपमा लिइएको छ । गाउँपालिकाका कृषि शाखा प्रमुख भगवती खड्काका अनुसार, समवेधनशील...
मूल्यअभिवृद्धि करदातामध्ये दुई हजार २०० करदाता निलम्बनमा असार २४नेपालगञ्ज —आन्तरिक राजस्व कार्यालय, नेपालगञ्जमा दर्ता भएका मूल्यअभिवृद्धि करदातामध्ये दुई हजार २०० करदाता निलम्बनमा परेका छन् । आन्तरिक राजस्व कार्यालय, नेपालगञ्जका प्रमुख पूर्णप्रसाद न्यौपानेले दुई हजार दुई सयको हाराहारीमा मूल्यअभिवृद्धि करदाताले विवरण नबुझाएकाले...
बाँकेको झिझरीमा बृहत् वृक्षारोपण असार १४, झिझरीमा बृहत् वृक्षारोप राप्ती साेनारी—राष्ट्रिय वृक्षारोपण दिवस २०८२ को अवसरमा बाँकेको राप्तीसोनारी–९, ढकेरी झिझरी महिला सामुदायिक वन बृहत् वृक्षारोपण कार्यक्रम गरिएको छ । नेपाल सरकारका वन तथा वातावरण राज्यमन्त्री रुपा विकले बिरुवा रोपेर वृक्षारोपणको उद्घाटन गरिन् । उनले वृक्षारोपण केवल वृक्षारोपणका लागि मात्र...
आज तराई भुपरिधि कार्यक्रम तालले बाँके बर्दिया गरी करिब १९ जिल्लामा वन वन्यजन्तु संरक्षण मा लागेका स्थानीय महिलाहरुकाे जीविकाे पार्जनकाे लागि राप्ती साेनारी मौलिक संस्कृति संरक्षणमा लागेका स्थानीय संरक्षण कर्मी लाई आत्म निर्भर बनाउनको महिलाहरु मौलिक संस्कृति संरक्षण पञ्चेबाजा बजाउने समुहलाई आर्थिक सहयाेग गरेकाे छ । बाँके काे राप्ती साेनारी गाउँ पालिका वडा...
खजुरा गाउँपालिकाको आयोजनामा आज बिहान १८ औं गणतन्त्र दिवसको अवसरमा इलाका प्रहरी कार्यालय धनौली देखि खजुरा बहुउद्देश्यीय सभाहल सम्म बाजागाजा सहित र्याली लिकालिएको थियो । र्याली स्थानीय बाजागाजा सहित पालिकाका कर्मचारी, शिक्षक, विद्यार्थी, पत्रकार, बुद्धिजिबि, नागरिक समाज, स्वास्थ्यकर्मी लगाएतको उपस्थितिमा रहेको थियो । खजुरा गाउँपालिका अध्यक्ष...
बाँके २०फागुन, बाँके जिल्लाकाे जिल्ला भरि काे सामुदायिक तथा राष्ट्रिय वनमा डढेलो लाग्न नदिन र लागेमा नियन्त्रणका लागि पूर्वतयारी सुरु भएको छ । जिल्ला वन कार्यालयले डढेलो लाग्ने सम्भावित वन क्षेत्रमा नियमित रूपमा अनुगमन गर्ने, ‘फायरलाइन’ बनाउने, पातपतिङ्गर सङ्कलन गरेर जलाउनेलगायत काम भइरहेकाे डिभिजन वन कार्यालय बाँकेको डिभिजन वन कार्यालयका प्रमुख शङ्कर प्रसाद...
मानव वन्यजन्तु द्वन्द्व न्युनिकरणका लागी सुझाव संकलन तथा समस्या ग्रस्त क्षेत्रमा समस्या समाधानका लागि बाकेको राप्तीसोनारीमा समुदायमा सचेतनामुलक एक दिने अभिमुखीकरण कार्यक्रम गरीएको छ । राप्तीसोनारी गाउपालिका र डिभिजन बन कार्यालयको सहयोग र बिकासका लागि हाम्रो प्रयास आयोजनामा फागुन् १२ गते सोमबार राप्तीसोनारीको वडा नम्बर ५ बिनौनाको वडा कार्यालयमा तथा वडा...
( नेपालगंन्ज ) बाकेको खजुरा गाउपालिका रहेमत जहा खान लाइ चित्र कोर्न रमाइलो लाग्छ । फुर्सद भयो भने उनि रंगहरुसंग खेल्छीन् । बिशेषगरी उनलाइ धर्म संस्कृतीले भरीएका चित्रहरु बनाउन मन पर्छ । उनका चित्रहरुमा सबै धर्मका कला संस्कृती अटाउछ । चित्र मार्फ उनि सामाजिक सदभाव लाइ देखाउन रुचाउछन् । ‘हाम्रो जात धर्म संस्कार अग भएपनि हामी सबै एकै ठाउमा बसेका छौ । एक अर्काको परम्रा...