( नेपालगंन्ज ) किसानले आफनो व्यक्तिगत जमिनमा लगेर लगाउनका लागि प्रयोग गर्ने र बहुवर्षीय बिरुवा सौन्दर्यबर्धक तथा ढिलो बढ्ने प्रजातिका बिरुवा वितरण कार्य शुरू गरिएको छ । डिभिजन वन कार्यालय बाकेले किसानलाई कार्यालय परिसरमा रहेको नर्सरीमा उत्पादन गरिएका विभिन्न जातका बिरुवा निःशुल्क रूपमा वितरण सुरु गरेको हो । डिभिजनल वन अधिकृत अजित कुमार कर्णले जिल्लाका किसानलाई...
( नेपालगंन्ज ) बाकेको नेपालगन्ज उपमहानगरपालिका १ निवासी डा. मनिष कुमार कांदू जे.भि.फाउन्डेसनको कर्णाली प्रदेश प्रमुखमा नियुक्त हुनु भएको छ । यसअघि जेभि फाउण्डेशको केन्द्रिय सल्लाहकार पदमा नियुक्त हुनुभएको डा.कादु सोमबार जे.भि.फाउन्डेसन कर्णाली प्रदेश प्रमुख पदमा नियुक्त हुने भएको हो । डा. मनिष कान्दुले आईतबार पद बहाल गरेका छन् । जे.भि.फाउन्डेसन केन्द्रिय समितिको...
( नेपालगंन्ज ) नेपाल मुस्लिम समाज बिकास चेतना केन्द्र बाकेको आयोजना तथा द एशिया फाउण्डेशनको सहयोगमा प्रदेश स्तरिय योजना छनौटका लागि स्थानिय सरकार अन्तरगत नेपालगन्ज उप–महानगरपालिका संगको समन्वय र अभ्यास बिषयक छलफल कार्यक्रम सम्पन्न भएको छ । छलफल कार्यक्रममा नेपालगंज उपमहानगरपालिकाका प्रमुख प्रशान्त बिष्टले टोल बस्तीबाट छनौट हुदै आएका योजनाहरु पालिकामा...
( नेपालगंन्ज ) बाकेमा लोपन्मुख तथा अति पिछडिएका विपन्न समुदायलाई आय आर्जन वृद्धि गरेर आर्थिक रुपमा सबल बनाउन बाख्रा वितरण गरिएको छ । लोपोन्मुख जातिका रुपमा रहेका किंगरिया, कुछबधिया, मुसहर, नटवा र पासी जातिका विपन्न र पिछडिएका परिवारलाई प्रति परिवार तीन वटा बाख्रा गरेर सय परिवारलाई बाख्रा वितरण गरीएको हो । उनिहरु शिक्षा अनि रोजगारी नहुदा परम्रागत पेशा गर्दै आफनो...
(नेपालगंन्ज ) बाँकेको राप्ती सोनारी गाउँपालिका ६ पिप्रहवाघाटस्थित राप्ती नदी पारीको किनारमा डुङ्गासहित फसेका चार जनाको आइतबार उद्धार गरीएको छ ।बाढीका कारण नदी पार गर्न नसकेर रातभर फसेका राप्ती सोनारी ६ का दिनेश मल्लाह, राजु मल्लाह, ओम प्रकाश गोडिया र रामसिंह मल्लाहलाई आइतबार उद्धार गरीएको हो । डुङ्गासहित फसेका चार जना मल्लाहलाई सशस्त्र प्रहरी बल नेपाल नम्बर...
(नेपालगंन्ज ) न्यायका लागि आत्मबिश्वास बढाई डरत्रासको चुनौती र जोखिमको सामना गर्न ग्रामीण तथा शहरी महिला मानव अधिकार रक्षकलाई परामर्श सम्बन्धि चार दिने तालीम दिइएको छ । सामाजिक न्यायका लागि सवाल उठाई निरन्तर सरोकारवाला निकाय संग न्यायको गुहार लगाउँदै आई रहेकी ग्रामीण तथा शहरी महिला मानव अधिकार रक्षकहरुलाई आउने धम्की, डर, त्रासलाई चिरदै न्यायका लागि खट्न सदैव...
(नेपालगंन्ज ) बाकेको नेपालगन्ज उपमहानगरपालिका –१ निवासी डाक्टर मनिष कुमार कांदू जे.भि.फाउन्डेसनको केन्द्रिय सल्लाहकार पदमा नियुक्त हुनुभएको छ । जे.भि.फाउन्डेसन केन्द्रिय समितिको असार १६ गतेको निर्णय बमोजिम नेपालगन्जका डा.मनिष कुमार कांदूलाइ जे.भि.फाउन्डेसन केन्द्रिय सल्लाहकार पदमा नियुक्ति गरीएको हो । अन्तराष्ट्रिय विजनेश एवार्ड (आईबिए अवार्ड) बाट सम्मानित...
(नेपालगंन्ज ) स्थानिय र प्रदेश सरकार बीचको सम्बन्ध प्रगाढ बनाउन नेपाल मुस्लिम समाज बिकास चेतना केन्द्र बाकेले लुम्बिनी प्रदेश मुख्य मन्त्री संग भेटघाट गरी छलफल गरेको छ । योजना तर्जुमा तथा कार्यान्वयनमा प्रदेश सरकार र स्थानिय सरकार बिच अन्तर सम्बन्धको बिषयलाई लिएर चेतना केन्द्रका प्रतिनिधी मो.शेर बागवान, विनय राज त्रिपाठी, सकिना तेली लगायतले लुम्बिनी प्रदेशका...
(नेपालगंन्ज ) डिभिजन वन कार्यलय बाके र डुडुवा गाँउपालीका बँकेको आर्थिक सहयोगमा संगम मल्टी मिडिया हवको आयोजनामा डुडुवा गाँउपालीकाको वडा नम्वर ४ मा शनिबार एक दिने अभिमुखीकरण तालिम गरीएको छ । कार्यक्रमका प्रमुख अथिती तथा वडा नम्वर ४का अध्यक्ष खाले सरकारको निति तथा वन संरक्षणको निति नियम र चोरी सिकारी गरेमा ,वन विनास गरेमा भोग्नु पर्ने दण्ड सजायको बारको जानकारी...