डिभिजन वन कार्यालय बर्दिया र जिल्ला प्रहरी कार्यालय बर्दियाको अनुरोध वन एक महत्वपुर्ण प्राकृतिक श्रोत हो । यो श्रोतको दियो उपयोगीको लागी यसको संरक्षण गर्नु सवै नागरीकको दायित्व पनि हो। गर्मी सुख्खा याम तथा हावाहुरीको शुरुवात भए सँगै वन जंगलमा डढेलो लाग्ने प्रवल सम्भावना रहन्छ र वन जंगलमा डढेलो लाग्ने संभावना भएकोले डढेलोबाट वन विनाश हुन नदिन पुर्व...
करदाता सेवा कार्यालय गुलरिया बर्दिया अनुरोध व्यवसाय दर्ता गरी कानुनी रुपमा सञ्चालन गर्नुहोस व्यवसायीक स्थायी लेखा नम्वर (पाननाए अनिवार्य प्रयोग गर्नुहोस कारोबार गर्दा अनविार्य रुपमा विल जिक जारी गर्नुहोस समयमै नियमानुसार लाग्ने कर दायित्व पुरा गर्नु होस समयमै नियमानुसार लाग्ने कर दाियत्व पुरा गर्नु होस कर पछयौट समयमै गरी ढिलो गर्दा लाग्ने ...
बाँके- हाम्रो कृषि सहकारी सस्था कोहलपुरले “हाम्रो आर्गेनिक कृषि पसल” सञ्चालनमा ल्याएको छ । कोहलपुर गोलपार्क स्थित आफ्नो कार्यालय परिसरको एक सटरमा उक्त संस्थाले “हाम्रो आर्गेनिक कृषि पसल” लाई सञ्चालनमा ल्याएको हो । घटस्थापनाका दिन पारेर संस्थाका प्रथम शेयर सदस्य इश्वरी कुमारी लामिछानेले उक्त कृषि मार्टको उदघाटन गरेकी थिईन् । हुम्ला जुम्ला मुगु डोल्पा...
बाँके यूवा तथा साना व्यावसायी स्वरोजगार कोषले बाँकेमा ब्याज तथा अनुदान रकम वितरण गरेको छ । बुधबार युवा तथा खेलकुद मन्त्री महेश्वर गहतराज (अथक)ले बाँकेका ४ वटा सहकारीका १ सय ३७ जनालाई ब्याज अनुदान रकम हस्तान्तरण गर्नुभएको हो ।बाँकेको कोहलपुरमा आयोजित ब्याज अनुदान वितरण कार्यक्रममा नेपालगन्जको गृहिणी बहुउद्धेश्यीय सहकारी संस्था, राप्तीसोनारीको सिद्धेश्वर...
ज्याेति कुञ्ज महिला बचत तथा ऋण सहकारी संस्था लि.नेपालगन्जले २० आै बार्षिक साधरणसभा सम्पन्न भएकाे छ। संस्थाकाे अध्यक्ष शुष्मा महर्जनकाे अध्यक्षता, प्रकाश ज्ञवाली जिल्ला बचत तथा ऋण सहकारी संघकाे प्रमुख आतिथ्यता र संस्थापक अध्यक्ष आशामाया बजगाई, निवर्तमान अध्यक्ष नयाँ देवी गुरुङ र कानूनी सल्लाहकार कपिल देव शर्माकाे आतिथ्यतामा जिल्ला समन्वय समितिकाे हलमा...
नेपाल पर्यटन बोर्डले चालु आर्थिक वर्ष २०७८/७९ मा कुल २ लाख २५ हजार पर्यटक आउने प्रक्षेपण गर्दै बजेट निर्माण गरेको छ । बोर्डले यस आवमा गर्ने गतिविधिका लागि कुल ९२ करोड १८ लाख ५६ हजार रुपैयाँ बराबरको बजेट कार्यान्वयनमा ल्याएको हो । यो रकम गत आर्थिक वर्षमा प्रक्षेपित बजेटको तुलनामा ११ करोड ४७ लाख रुपैयाँ बढी हो । तर, यथार्थ खर्चको तुलनामा भने ४१ करोड ३९ लाख रुपैयाँ...
सुनकाे भाउ आज ताेलामा दुई सय रुपैयाँले घटेकाे छ । हिजाे ९१ हजार ५ सय रुपैयाँमा काराेबार भएकाे सुनकाे भाउ आज ताेलामा २ सय रुपैयाँ घटेर ९१ हजार तीन सय रुपैयाँमा झरेकाे नेपाल सुन चाँदी व्यवसायी महासङ्घले जनाएकाे छ । यस्तै आज चाँदीकाे भाउ स्थिर रहेकाे छ । हिजाे जस्तै आज चाँदी ताेलामा ११ सय ९० रुपैयाँमा काराेबार भइरहेकाे महासङ्घले जनाएकाे छ ।
काराेबार हुने हप्ताको अन्तिम दिन आज बिहीवार शेयर बजार परिसूचक नेप्से झन्डै ५० अङ्कले घटेको छ । नेप्से आज ४९ दशमलव शून्य तीन अङ्कले घटेर दुई हजार पाँच सय ८४ दशमलव ६१ विन्दुमा झरेको छ । आज सबै समूहको शेयर घटेकोमा विकास बैंक, बीमा, फाइनान्स, माइक्रोफाइनान्स र अन्य समूहको शेयर उच्च अङ्कले ओरालो लागेको छ । आज दुई सय ३१ कम्पनीका ७९ लाख ३२ हजार कित्ता शेयर तीन अर्ब ४१...
एनएमबि बैंकले 'बैंक अफ दि इयर एसिया २०२१' र बैंक अफ दि इयर २०२१' अवार्ड प्राप्त गरेको छ । बेलायतको लण्डनबाट प्रकाशित हुने प्रसिद्ध म्याग्जिन 'दि बैंकर'को निर्णायक मण्डलले “दि बैंक अफ दि इयर एसिया २०२१” अवार्डको लागि एनएमबि बैंकलाई छनोट गरेको हो । एनएमबि बैंक 'द बैंक अफ दि इयर एसिया २०२१' अवार्ड पाउने नेपालको पहिलो बैंक बनेको छ । चीन, भारत, हङकङ, दक्षिण कोरिया र...