मौदि्रक नीतिको त्रैमासिक समीक्षापछि लगातार जसो घटेको शेयर बजार बिहीबार पनि उच्च अंकले घटेको छ । साताको पहिलो दिन आइतबार ८० अंकले घटेको शेयर कारोबार मापक नेप्से परिसूचक बुधबारसम्म आइपुग्दा ५ अंकले बढेर सुधारको संकेत देखाएको थियो । तर बिहीबार त्यो क्रम जारी रहेन । बिहीबार नेप्से परिसूचक ४९ अंकभन्दा बढीले घट्दा २ हजार ६ सय भन्दा तल झरेको छ । नेप्से परिसूचक २...
प्रधानमन्त्री शेरबहादुर देउवाले देश र विदेशका लगानीकर्तालाई ढुक्क भएर नेपालमा लगानी गर्न आग्रह गर्नुभएको छ । आज बुधवार काठमाण्डौमा नेपाल आर्थिक पत्रकार समाज (सेजन) को २५ औँ वार्षिकोत्सवमा आयोजित कार्यक्रममा प्रधानमन्त्री देउवाले देश र विदेशका लगानीकर्तालाई ढुक्क भएर नेपालमा लगानी गर्न आग्रह गर्नुभएको हो । उहाँले नेपालमा लगानी गर्नेहरूको सम्पत्ति र...