बाँके- हाम्रो कृषि सहकारी सस्था कोहलपुरले “हाम्रो आर्गेनिक कृषि पसल” सञ्चालनमा ल्याएको छ । कोहलपुर गोलपार्क स्थित आफ्नो कार्यालय परिसरको एक सटरमा उक्त संस्थाले “हाम्रो आर्गेनिक कृषि पसल” लाई सञ्चालनमा ल्याएको हो । घटस्थापनाका दिन पारेर संस्थाका प्रथम शेयर सदस्य इश्वरी कुमारी लामिछानेले उक्त कृषि मार्टको उदघाटन गरेकी थिईन् । हुम्ला जुम्ला मुगु डोल्पा लगाएता...
बाँके यूवा तथा साना व्यावसायी स्वरोजगार कोषले बाँकेमा ब्याज तथा अनुदान रकम वितरण गरेको छ । बुधबार युवा तथा खेलकुद मन्त्री महेश्वर गहतराज (अथक)ले बाँकेका ४ वटा सहकारीका १ सय ३७ जनालाई ब्याज अनुदान रकम हस्तान्तरण गर्नुभएको हो ।बाँकेको कोहलपुरमा आयोजित ब्याज अनुदान वितरण कार्यक्रममा नेपालगन्जको गृहिणी बहुउद्धेश्यीय सहकारी संस्था, राप्तीसोनारीको सिद्धेश्वर बहुउद्धेश्यीय...
ज्याेति कुञ्ज महिला बचत तथा ऋण सहकारी संस्था लि.नेपालगन्जले २० आै बार्षिक साधरणसभा सम्पन्न भएकाे छ। संस्थाकाे अध्यक्ष शुष्मा महर्जनकाे अध्यक्षता, प्रकाश ज्ञवाली जिल्ला बचत तथा ऋण सहकारी संघकाे प्रमुख आतिथ्यता र संस्थापक अध्यक्ष आशामाया बजगाई, निवर्तमान अध्यक्ष नयाँ देवी गुरुङ र कानूनी सल्लाहकार कपिल देव शर्माकाे आतिथ्यतामा जिल्ला समन्वय समितिकाे हलमा साधारण...
नेपाल पर्यटन बोर्डले चालु आर्थिक वर्ष २०७८/७९ मा कुल २ लाख २५ हजार पर्यटक आउने प्रक्षेपण गर्दै बजेट निर्माण गरेको छ । बोर्डले यस आवमा गर्ने गतिविधिका लागि कुल ९२ करोड १८ लाख ५६ हजार रुपैयाँ बराबरको बजेट कार्यान्वयनमा ल्याएको हो । यो रकम गत आर्थिक वर्षमा प्रक्षेपित बजेटको तुलनामा ११ करोड ४७ लाख रुपैयाँ बढी हो । तर, यथार्थ खर्चको तुलनामा भने ४१ करोड ३९ लाख रुपैयाँ बढी...
काराेबार हुने हप्ताको अन्तिम दिन आज बिहीवार शेयर बजार परिसूचक नेप्से झन्डै ५० अङ्कले घटेको छ । नेप्से आज ४९ दशमलव शून्य तीन अङ्कले घटेर दुई हजार पाँच सय ८४ दशमलव ६१ विन्दुमा झरेको छ । आज सबै समूहको शेयर घटेकोमा विकास बैंक, बीमा, फाइनान्स, माइक्रोफाइनान्स र अन्य समूहको शेयर उच्च अङ्कले ओरालो लागेको छ । आज दुई सय ३१ कम्पनीका ७९ लाख ३२ हजार कित्ता शेयर तीन अर्ब ४१ करोड...
एनएमबि बैंकले 'बैंक अफ दि इयर एसिया २०२१' र बैंक अफ दि इयर २०२१' अवार्ड प्राप्त गरेको छ । बेलायतको लण्डनबाट प्रकाशित हुने प्रसिद्ध म्याग्जिन 'दि बैंकर'को निर्णायक मण्डलले “दि बैंक अफ दि इयर एसिया २०२१” अवार्डको लागि एनएमबि बैंकलाई छनोट गरेको हो । एनएमबि बैंक 'द बैंक अफ दि इयर एसिया २०२१' अवार्ड पाउने नेपालको पहिलो बैंक बनेको छ । चीन, भारत, हङकङ, दक्षिण कोरिया र जापान...
मौदि्रक नीतिको त्रैमासिक समीक्षापछि लगातार जसो घटेको शेयर बजार बिहीबार पनि उच्च अंकले घटेको छ । साताको पहिलो दिन आइतबार ८० अंकले घटेको शेयर कारोबार मापक नेप्से परिसूचक बुधबारसम्म आइपुग्दा ५ अंकले बढेर सुधारको संकेत देखाएको थियो । तर बिहीबार त्यो क्रम जारी रहेन । बिहीबार नेप्से परिसूचक ४९ अंकभन्दा बढीले घट्दा २ हजार ६ सय भन्दा तल झरेको छ । नेप्से परिसूचक २ हजार...
प्रधानमन्त्री शेरबहादुर देउवाले देश र विदेशका लगानीकर्तालाई ढुक्क भएर नेपालमा लगानी गर्न आग्रह गर्नुभएको छ । आज बुधवार काठमाण्डौमा नेपाल आर्थिक पत्रकार समाज (सेजन) को २५ औँ वार्षिकोत्सवमा आयोजित कार्यक्रममा प्रधानमन्त्री देउवाले देश र विदेशका लगानीकर्तालाई ढुक्क भएर नेपालमा लगानी गर्न आग्रह गर्नुभएको हो । उहाँले नेपालमा लगानी गर्नेहरूको सम्पत्ति र लगानीको...