(नेपालगन्ज) अनौपचारीक क्षेत्रमा कार्यरत मजदुर महिलाहरु लाइ नेतृत्वमा ल्याउन नेतृत्व बिकास सम्बन्धी तालिम दिइएको छ । नेपाल मुस्लीम समाज बिकास चेतना केन्द्रको आयोजनामा तिन दिने नेतृत्व बिकास तालिम दिइएको हो । अनौपचारीक क्षेत्रमा कार्यरत महिलाले भोग्नु परेको बिभेद शोषणका बिरुद्ध आवाज उठाउन हौसला प्रदान गर्न तालिमको आयोजना गरीएको अधिकार्मी रुबी खानले बताइन्...
(नेपालगन्ज) जाजरकोट र रुकुम पश्चिमका भुकम्प पिडितका लागि एक्सा पेरियन्ट्ल्स कमपनीले एक ट्रक औषधी बँकेका प्रमुख जिल्ला अधिकरी श्रवण कुमार पोखरेललाई हस्तान्तरण गरेको छ । बुधबार प्रजिअ पोखरेललाई कम्पनिका नेपाल प्रमुख गोपाल साउद र बजार प्रतिनिधी दिपक कुमार खडकाले हस्तान्तरण गरे । कम्पनिका एमडि रुचिर गुप्ता ,भिपी रजनिश बर्मा र जिएम पुनित भारगभलाई एक्सादिप फारमा...
(नेपालगंन्ज) बाँकेमा रगतको अभाव देखीएपछि प्रहरीले रक्तदान गरेर रगत संकलन गरेका छन् । ६८ औं प्रहरी दिवसको अवसरमा अस्पतालकै प्रांगढमा रक्तदान कार्यक्रम गरिएको हो । रक्तदान जीवनदानभएकाले मानबीयाता बढाउनका लागि कार्यक्रमको आयोजना गरिएको प्रदेश अस्पतालका निर्देशक एवं प्रहरी वरिष्ठ उपरीक्षक डा. अमिन कुमार श्रेष्ठले बताए । ‘समाजमा अरु लाइ पनि हौसला होस भनेर...
(नेपालगन्ज) दलित महिलाहरुले स्थानीय तहमा सर्घषले पाएको सहभागीतालाइ सदुपयोग गर्नुपर्ने बताएका छन् । शुक्रबार बाकेको नेपालगंन्जमा भएको दलित महिला संघ फेडो बाकेको १६ औं साधारणसभामा बोल्ने बत्ताहरुले दलित महिलाको उत्थान र नेतृत्वको सवाल सबैको मुद्धा रहेको बताएका हुन् । जिल्ला समन्वय समितिका उप प्रमुख सीता कार्कीको आथित्यतामा सम्पन्न गरिएको कार्यक्रममा मानव...
(नेपालगन्ज) संचारीका समुह लुम्बिनी प्रदेशको आयोजनामा वन र वन्यजन्तु संरक्षणमा महिला पत्रकार र सिमान्तकृत समुदायको भूमिकाको विषयमा सरोकारवाला संग छलफल गरीएको छ । वन र वन्यजन्तु रिपोटिङमा महिला पत्रकारको पहुचमा बृद्धि गर्ने उद्देश्यले बाकेको बैजनाथ गाउपालीका स्थीत गाभर होमस्टेमा उक्त कार्यक्रमको अयोजना गरीएको हो । कार्यक्रममा बोल्दै बाँके राष्ट्रिय निकुञ्जका...
(नेपालगन्ज) बाकेको राप्तीसोनारी गाउपालिकाकी फत्तेपुरकी सेतै फुलेकी बृद्धा राजरानी गोडिया अहिले पनि बेपत्ता छोरा लाइ सम्झेर टोलाइरहन्छीन् । उनले बेपत्ता पारिएका आफ्ना छोरा ब्रम्हदिन गोडियालाई नसम्झेको दिनै हुदैन । उनी हप्तै पिच्छे आफना छोराको बारेमा अधिकारकर्मी फोन गर्छीन् ।हारुगुहार गर्छीन् । राप्तीसोनारी गाउँपालिका–९ टेपरीकी ६६ वर्षीया राजारानी गोडियाका...
प्युठान, ३ भदौ । सञ्चार तथा सूचना प्रविधिमन्त्री एवं नेपाल सरकारका प्रवक्ता रेखा शर्माले सुशासनको अभियान सबै स्थानीय तहका सन्चालन गर्नुपर्ने बताउनुभएको छ ।स्थानीय तहदेखी हरेक सेवाप्रवाह गर्ने निकायको कामले नै नागरिकमा सरकारप्रतिको धारणा निर्माण गर्ने हुनाले सवै तह र निकायको सामुहिक प्रयास आवश्यक हुने औल्याउनु भयो। प्युठानको प्युठान नगरपालिकाले आयोजना गरेको...
(नेपालगन्ज) बाकेको नेपालगन्ज उपमहानगरपालिकाले आवास जोखिम विमा लागु गर्ने भएको छ । उपमहानगरको वडा नम्बर ३मा दुइ सय १२ र र ७ मा ५३७ आवास लाइ जोखिम विमा लागु गर्ने भएको हो । जोखिम हस्तान्तरणका लागि नेपालमै पहिलो पटक नेपालगन्ज उपमहानगरपालिकाले यस्तो कार्यक्रम लागु गर्न लागेको हो । बाक्लो बस्तीका घरहरु तथा जोखिम युक्त घरहरु वडा नं.३ र ७ मा बढि भएको हुदा सुरुवाती चरणमा...
(नेपालगन्ज ) बाढि पहिरोले हुम्लाका बिद्यार्थी खुला चौरमा पढन बाध्य भएको भन्दै स्प्रिङडेल डेल एकेडेमी नेपालगंन्जले फर्निचर सामाग्रि सहयोग गरेको छ । जनप्रकाश माध्यामिक बिद्यालयमा ताजाकोट –१,काडागाउ हुम्लामा २०७९ को बाढीपहिरोबाट भएको क्षेति ब्यहोरा कन्तिपुर समाचारमा र प्रत्यक्ष बिद्यालयका प्राध्यापकले जानकारी गराएपछि स्प्रिङडेल एकेडेमी नेपालगंन्जले ६० थान...