बाँके- राप्तिसोनारी बाँकेको राप्तिसोनारी गाउँपालिकामा नेकपा एमालेले अध्यक्षमा रामादास थारु उपाध्यक्षमा चमेली बाकाबल र वडाअध्यक्ष र वडासदस्य पदमा उम्मेदवारी दर्ता गराएको छ । सोमबार बाजागाजा र र्याली नारा जुलुस सहित प्रत्येक वडा बाट नेकपा एमालेलाई माया गर्ने नेता कार्यकर्ता र जनताहरु मनोनयन दर्ता कार्यक्रम उत्साहजनक तरिकाले सहभागी भएका थिए। मनोनयन दर्ता...