२४ जेष्ठ २०८३, आईतवार
२४ जेष्ठ २०८३, आईतवार
बाढी कृत्रिम घटना अभ्यास बार बर्दिया लगायत ६३वटा ठाउँमा सम्पन्न

वाढी कृत्रिम घटना अभ्यास ले स्थानीय वासिन्दा सचेत हुदैँ

  • मेनका चौधरी

    २४ जेष्ठ २०८३, आईतवार

बर्दियाकाे बारबर्दिया गुलरिया लगायत ६३ठाँउमा बाढी कृत्रिम घटना अभ्यास सम्पन्न  भएको छ ।                                                       भेरी वातावरणीय विशिष्टता समुह (वि ‐ ग्रुप) द्धरा सञ्चालित समुदायका लागि जलवायु उत्थानशील परियोजना अन्तर्गत गुलरिया नगरपालिका वडा नं. १, २, ३, ४, ६, ७, ९ र १० मा गुलरिया नगरपालिका का नगरप्रमुख मुक्तिनाथ यादव  लगायत विपद सम्पर्क ब्यक्ति वडा अध्यक्षहरु र (वि ‐ग्रुप) संस्थाका अध्यक्ष डा. इन्द्रा बहादुर भण्डारी, परियोजना संयोजक  हेमन्त राज जोशी र परियोजनाका अरु कर्मचारीहरुको स्थानीय बासी हरुकाे उपस्थितिमा बाढी तथा आगलागीजन्य विपद प्रतिकार्यका लागि वडा स्तरिय विपद ब्यबस्थापनकाे वाढी कृत्रिम घटना अभ्यास गरेका छन्।

समितिको क्षमता अभिवृद्धिको लागि खोज तथा उद्धार सहयोग समाग्रीहरु हस्तान्तरण गरिएको जानकारी  परियोजनाका कर्मचारी डिल्ली राम थारुले बताउनुभएको छ ।प्राक्टिकल एक्सन नेपाल र भेरी वातावरणीय विशिष्टता समुह (वि ‐ ग्रुप) द्धरा सञ्चालित समुदायका लागि जलवायु उत्थानशील परियोजना अन्तर्गत गुलरिया नगरपालिका वडा नं. १, २, ३, ४, ६, ७, ९ र १० मा गुलरिया प्राक्टिकल एक्सन नेपाल र भेरी वातावरणीय विशिष्टता समुह (वि ‐ ग्रुप) द्धारा  रसञ्चालित समुदायका लागि जलवायु उत्थानशील परियोजना अन्तर्गत , बारबर्दिया नगरपालिका वडा नं. ५, ६, ७, ८, ९ र १० मा बारबर्दिया नगरपालिका का नगरप्रमुख छबीलाल थारु  प्रमुख प्रशासकीय अधिकृत, विपद सम्पर्क व्यक्ति र परियोजनाका अरु कर्मचारीहरुकाे स्थानीय वासीहरुकाे सहभागिता वाढी कृत्रिम घटना अभ्यास सम्पन्न भएको छ।
प्राक्टिकल एक्सन नेपाल र भेरी वातावरणीय विशिष्टता समुह (वि ‐ ग्रुप) द्धरा सञ्चाीत घटना अभ्यास बार बर्दिया नगरपालिका, गुलरिया, मधुवन, राजापुर लगायत अन्य ठाउँमा आगलागीजन्य विपद प्रतिकार्यका लागि वडा स्तरिय विपद पूर्वतयारी प्रतिकार्य योजनामा बाढी कृत्रिम घटना अभ्यास सम्वन्धित सचेतना मुलक कार्यक्रम गरेको छ। बाढीको कृत्रिम घटना अभ्यास बर्दियाको ६३वटा ठाउँमा सम्पन्न भएको हो।

  • २४ जेष्ठ २०८३, आईतवार प्रकाशित
  • Nabintech
    मेराे उडान अनलाइन सेवा
    बारबर्दिया-११, बर्दिया
    प्रकाशक/सम्पादक :
    मेनका कुमारी चौधरी
    कम्पनि दर्ता नं. : २५९०-१२-२०८१/८२
    सूचना तथा प्रसारण विभाग दर्ता नं. : ५००७-२०८१/२०८२