१७ बैशाख २०८३, बिहीबार
१७ बैशाख २०८३, बिहीबार
बर्दिया राष्ट्रिय निकुञ्ज काे ५०औ स्वर्ण जयन्ती महोत्सव मन्त्री गिता चौधरी बाट उद्घाटन

स्थापना दिवस भव्य रुपमा सम्पन्न

  • मेनका चौधरी

    १८ बैशाख २०८३, शुक्रबार

बर्दिया राष्ट्रिय निकुञ्ज काे ५०औ स्वर्ण जयन्ती महोत्सव वन तथा वातावरण मन्त्री मन्त्री गिता चौधरी बाट उद्घाटन भएको छ।आज बाघको तस्वीर राखेर कार्यक्रम विधिगत रुपमा उद्घाटन गरीएको हाे। स्थापना दिवस वन तथा वातावरण मन्त्री गिता चौधरी ले मानव वन्यजन्तु बाट पिडित परिवारलाई तत्काल उपलब्ध गराउन अनुरोध गर्नु भएको छ।वन तथा वातावरण मन्त्री चौधरीले ६६जनालाई संरक्षणमा लागेको हरुलाई कदर तथा समान पत्रबाट सम्मान गर्नु भएको थियो।

  • १८ बैशाख २०८३, शुक्रबार प्रकाशित
  • Nabintech
    मेराे उडान अनलाइन सेवा
    बारबर्दिया-११, बर्दिया
    प्रकाशक/सम्पादक :
    मेनका कुमारी चौधरी
    कम्पनि दर्ता नं. : २५९०-१२-२०८१/८२
    सूचना तथा प्रसारण विभाग दर्ता नं. : ५००७-२०८१/२०८२