७ कार्तिक २०८१, बुधबार
७ कार्तिक २०८१, बुधबार
डुडुवामा जैबिक चौतारी
  • न्युज डेस्क

    १२ असार २०८१, मंगलवार

oneplus_17613

 

(नेपालगंन्ज )

डिभिजन वन कार्यलय बाके र डुडुवा गाँउपालीका बँकेको आर्थिक सहयोगमा संगम मल्टी मिडिया हवको आयोजनामा डुडुवा गाँउपालीकाको वडा नम्वर ४ मा शनिबार एक दिने अभिमुखीकरण तालिम गरीएको छ ।
कार्यक्रमका प्रमुख अथिती तथा वडा नम्वर ४का अध्यक्ष खाले सरकारको निति तथा वन संरक्षणको निति नियम र चोरी सिकारी गरेमा ,वन विनास गरेमा भोग्नु पर्ने दण्ड सजायको बारको जानकारी दिनु भएको थियो ।

बाकेमा कम्डी कोरीडोरी एरीयामा संरक्षणको निति लिएको डिभीजन वन कार्यालय बाँकेमा विभिन्न स्थानमा विभिन्न किसीम संघ संस्था सरकार लागेर वन संरक्षण वन्यजन्तु संरक्षणको लागी सचेतानाको कार्यक्रम चलाउदै आएको बताउनु भयो । बाँकेमा ४४ प्रतिशत भुभाग जंगलको रहेको बताउनु भयो । बाँकेमा २१ वटा पाटे वाघ रहेको जंगली हात्ती जंगली जनावर वढदै गएकोले भारत वाट आउने वन वन्यजन्तु लागी वन संरक्षणको लागी कम्डी एरीया बँकेको लागी डुडुवा गाँउपालीका पनी लागी रहेको बताउनुभयो ।

सो कार्यक्रममा प्रमुख प्रशिक्षक राज वहादुर चौधरीले वन वन्यजन्तु संरक्षण जैवीक विविधता संरक्षणको बारेमा सरकारको जैबिक चौतारी कार्यक्रमको वारेमा जानकारी दिनु भएको थियो ।उहँले सरकारको निति तथा वन संरक्षणको निति नियम र चोरी सिकारी गरेमा ,वन विनास गरेमा भोग्नु पर्ने दण्ड सजायको बारेको जानकारी दिनु भएको थियो ।

बँकेमा कम्डी कोरीडोरी एरीयामा संरक्षणको निति लिएको डिभीजन वन कार्यालय बाँकेमा विभिन्न स्थानमा विभिन्न किसीमका संघ संस्था सरकार लागेर वन संरक्षण वन्यजन्तु संरक्षणको लागी सचेतानाको कार्यक्रम चलाउदै आएको बताउनु भयो । बाँकेमा ४४ प्रतिशत भुभाग जंगलको रहेको बताउनु भयो । बाकेमा २१ वटा पाटे वाघ रहेको जंगली हात्ती जंगली जनावर वढदै गएकोले भारत वाट आउने वन वन्यजन्तु लागी वन संरक्षणको लागी कम्डी एरीया बाँकेको लागी उचीत भएको बताउनुभयो ।
दिगो वन व्यवस्थापनमा हरियो वन नेपालको धनको लागी जलवायु परिवर्तन रोकथामको लागी सवै जना संरक्षणमा लाग्नु पर्ने आवश्यकता रहेको बताउनु भयो ।

सो कार्यक्रममा वडा अध्यक्षहरुले स्थानीय सरकार वडा गाउपालीका जिल्ला समन्वय प्रदेश सरकार संघको सरकार सवै जना पं्रया पर्यतन वृद्धिको लागी सरकारको वैज्ञानीक वन व्यवस्थापन गर्दै राष्ट्रिय प्रकृती संरक्षण कोष, तराई भुपरीधि, बाँके राष्ट्रिय निकुञ्ज , डिभिजन वन कार्यालय आठै स्थानीय तह गरी सवै जनप्रतिनिधीर सरोकारवालाहरु हाते माले गरी संरक्षणमा लागेकोले यहाँको स्थानीय जनसमुदाय जागरुप हुन जरुरी रहेको बताउनु भयो ।

सो कार्यक्रममा अर्का प्रशीक्षक मेनका कुमारी चौधरीेले वाघ गैडा र हात्तीको अस्तित्व र महत्वको वचाउने कसरी, द्धन्द्ध न्युनीकरण कसरी गर्ने ,चरा गर्दै हात्ती नेपालमा आफने अस्तित्व बचाइ राख्नका लागी हात्तीलाई सामना गर्न परेका समस्याहरु सम्वन्धी संक्षिप्त छलफल गर्दै प्राणीको प्राण बचाउने चिन्ता, प्राणीको जीवन निरन्तरता , पृत्वीको सवै भन्दा ठुलो स्थल चर र जन्तु हात्ती बाच्ने कसरी, हात्तीको बास स्थान विनास , चोरी सिकारी , मानव र हात्ती विच द्धन्द्ध, हात्तमिा लाग्नो रोग हात्तीको चुनौतीहरुको वारेमा मेनका कुमारी चौधरीले सहजीकरण गर्दै बताउनु भएको थियो ।
चोरी सिकारी नियन्त्रण वन वन्यजन्तु संरक्षण जैविक विविधता संरक्षण सम्वन्धी स्थानीय युवा , विद्यार्थी , वन समुदायको उपभोक्ता , वुद्धिजीवी स्थानीय स्तरका र पत्रकार, सामुदायीक वनका पदाधिकारी , राजनीतिक दलका प्रतिनिधि , जनप्रनिधिहरु लाई थारु जनजाती दलित मुस्लीम, मधेशी ,महिला जनप्रतिनिधि, अधिकारकर्मी , सञ्चारकर्मी , सामुदायीक वनका महिला सदस्यहरुलाई लक्षित जनचेतना जगाउने उद्येश्यले विपन्न बर्गका त्यसमध्ये सामुदायीक वनका पदाधीकारीहरु महिलाहरु त्यसमध्ये पनी दलीत मधेसी र थारु तथा अन्य सवै जातीका विपन्न वर्गका महिलाहरु नेतृत्व गर्न संरक्षणमा लाग्ने प्रतिवद्धता व्यक्त गरेका छन् ।

यस कार्यक्रम महत्वपुर्ण सुझावहरु लक्षित समुह ग्रहण गरी संरक्षणमा लाग्ने गोकुल सामुदायीक वनको कोषाअध्यक्ष खेमलाल सोनकरले प्रतिवद्धता व्यक्त गर्नु भएको थियो । गोकुल सामुदायीक बन उपभोत्ता समुहका कोषाध्यक्षले स्वर्णकारले समुदायका मानिस नै तस्कर भएकाले बनमा बन्यजन्तुको तस्करी बढिरहेको बताउनुभयो ।

बभनपुरवा साबउस कोषाध्यक्ष नाजीर खाले बन संमरक्षणमा समुदायले खेलेको भुमिकाको बारेमा प्रस्ट पार्नुभयो । सामुदायिक वन उपभोक्ता समूहको संस्थागत विकासका लागि कार्य गर्ने कुरामा सहमत भई जैविक विविधताको संरक्षण र सम्र्वर्द्धन गर्ने, प्रत्येक वडालाई हरियाली बनाउन वन संरक्षण जैविक विविधताको संरक्षणका लागि योजना पेस गरी कार्यान्वयन गर्ने लगाएतका विषयमा कार्यक्रमका सहभागीहरुले सहमति जनाएका थिए ।

संगम मल्टीमिडीया हवको अध्यक्ष हेमन्त विकको सभा अध्यक्षतामा भएको सो कार्यक्रममा कार्यक्रम डुडुवा गाँउपालीकाको वडा नम्वर ४ का वडा अध्यक्ष सगिर खाँको प्रमुख अथितीमा सम्पन्न भएको हो ।

सो कार्यक्रममा डिभीजन वन कार्यालयको वरिष्ठ वन अधिकृत राज वहादुर चौधरी प्रमुख प्रशीक्षक र सञ्चारीका समुह लुम्विनी प्रदेशको महासचीव तथा राससका सामाचारदाता तथा प्रशीक्षक मेनका कुमारी चौधरी रहनु भएको थियो ।
उक्त कार्यक्रममा कार्यक्रमको उद्येश्य माथीको प्रकाश संगम मल्टी मिडीया हबको प्रतिनिधि रुपा गहतराजले प्रकाश पार्दै कार्यक्रममा स्वागत मन्तव्य द्धारा स्वागत गर्नु भएको थियो ।

  • १२ असार २०८१, मंगलवार प्रकाशित
  • Nabintech