५ असार २०८३, शुक्रबार
५ असार २०८३, शुक्रबार
बारबर्दिया देखी खैलारघाट ठाकुरबाबा सम्मको सडक निमार्ण हुदैँ
  • कुश्मा थारु

    ३ असार २०८३, बुधबार

बारबर्दिया देखी खैलारघाट ठाकुरबाबा सम्मको सडक निमार्ण हुदैँ
कुशमा थारु
गुलरिया बर्दिया ३असार बारबर्दिया देखी खैलारघाट ठाकुरबाबा सम्मको सडक निमार्ण हुदैँ छ ।
७९,करोड ५२ लाख ,७० हजार १सय ९१ रुपैयाँ भ्याट समेत लागत रकमको अनुमान रहेको छ ।
सो सडकको ५३ करोड ७६ लाख २९ हजार २सय ५४ रुपैया भ्याट समेत गरी सम्झौता भएको छ ।
३० किलोमीटर लम्वाई रहेको सडकको उक्त सडकको निमार्णको लागी सम्झौता मिति २०८२ वैशाख ६ गते भएको थियो ।
सडक निमार्ण कार्यको २०८४ असार महिना २०गते सम्म रहेको छ ।
उक्त सडक निमार्णको लागी सडक पुर्वाधार विकास कार्यालय बर्दियाको प्रमुख हेमन्त कुमार रोकाले हालसम्मको भौतीक प्रगती १७ प्रतिशत रहेको बताउनुभयो ।

  • ३ असार २०८३, बुधबार प्रकाशित
  • Nabintech
    मेराे उडान अनलाइन सेवा
    बारबर्दिया-११, बर्दिया
    प्रकाशक/सम्पादक :
    मेनका कुमारी चौधरी
    कम्पनि दर्ता नं. : २५९०-१२-२०८१/८२
    सूचना तथा प्रसारण विभाग दर्ता नं. : ५००७-२०८१/२०८२