१४ बैशाख २०८१, शुक्रबार
१४ बैशाख २०८१, शुक्रबार
तापक्रम घट्दै, हिमापत हुने सम्भावना
  • न्युज डेस्क

    १ पुष २०७८, बिहीबार

न्युड डेक्स, १ पुस(काठमाडौ)
शुक्रबारदेखि चिसो बढेर हिमपात हुने सम्भावना रहेको मौसमविद्को अनुमान छ । पश्चिमी वायुसंगै आउने पश्चिमी न्युन चापीय प्रणाली(पश्चिमी खाडल) ले हिमपात ल्याउने सम्भावना रहेको हो । जसका कारण सुदुरपश्चिम प्रदेश हुदै र्पुतिर बादल सर्ने मौसमविद् बताउछन् ।
मौसमविद् मन्जु बासीका अनुसार सुदुरपश्चिम, कर्णाली, लुम्बीनि र गण्डकी प्रदेशमा आंशिकदेखि सामान्य बदली रहने जनाएका छन् । उनले चिसो विस्तारै पुर्वतिर जादै गरेको सुनाए । यसरै गरि सुदुरपश्चिमका केहि स्थानमा हल्का वर्षा समेत हुने सम्भावना रहेको छ । मौसमविद्का अनुसार काठमाडौ उपत्याको तापक्रम तीन दशमलब शुन्य डिग्री देखि अधिकतम १७.५ डिग्री सेल्सीयस रहेको छ ।

  • १ पुष २०७८, बिहीबार प्रकाशित
  • Nabintech