७ बैशाख २०८१, शुक्रबार
७ बैशाख २०८१, शुक्रबार
बांके र बर्दियामा एकै साथ बाघ गणना हुदै
  • न्युज डेस्क

    २८ मंसिर २०७८, मंगलवार

न्युज डेक्स, मंसिर २८(बर्दिया)–
सरकारले बाघ गणना सुरु गरेकोछ । हरेक चार वर्षमा गरिने गणनामा बांकेर बर्दियामा बुधबारदेखि एकैसाथ बाघ घटना हुने भएको निकुन्जले जनाएकोछ । पछिल्लो गणनामा ८७ वटा बाघ भेर्टिकामा यो वर्ष बाघके संख्या बढेर १ सय १५ भन्दाा बढी हुने सम्भावना रहेको निकुन्जले अनुमान लगाएको छ । बांके र बर्दिया दुवै जिल्लामा ब्लक बनाएर गणना सुरु गरिएकोछ । यसरी सुरु गरिएको गणना तीन महिना भित्र बाधको वास्तविक तथ्यांक सार्वजनिक हुनेछ ।
बाघको गणना गर्न ७ सय वटा ग्रिड प्रयाग गरिएकाृछ । जसमा ७ सय २० क्यामेरा जडान छन् । निकुन्जका अनुसार एउटा ग्रीडमा १५ देखि २१ दिन सम्ममा क्यामेरा ट्रयाप हुन्छ । साथै गणनालाई सघाउ पुराउन एक दर्जन हात्ती, प्राविधिक टोली, कर्मचारी लगायत सक्रिय छन् । पछिल्लो समय बांके र बर्दियामा बाघको संख्या बढ्दै गएकाले यहाको जनजीवन समेत प्रभावीत भएकोछ ।

  • २८ मंसिर २०७८, मंगलवार प्रकाशित
  • Nabintech