नेपाल पर्यटन बोर्डले चालु आर्थिक वर्ष २०७८/७९ मा कुल २ लाख २५ हजार पर्यटक आउने प्रक्षेपण गर्दै बजेट निर्माण गरेको छ । बोर्डले यस आवमा गर्ने गतिविधिका लागि कुल ९२ करोड १८ लाख ५६ हजार रुपैयाँ बराबरको बजेट कार्यान्वयनमा ल्याएको हो । यो रकम गत आर्थिक वर्षमा प्रक्षेपित बजेटको तुलनामा ११ करोड ४७ लाख रुपैयाँ बढी हो । तर, यथार्थ खर्चको तुलनामा भने ४१ करोड ३९ लाख रुपैयाँ बढी...
काराेबार हुने हप्ताको अन्तिम दिन आज बिहीवार शेयर बजार परिसूचक नेप्से झन्डै ५० अङ्कले घटेको छ । नेप्से आज ४९ दशमलव शून्य तीन अङ्कले घटेर दुई हजार पाँच सय ८४ दशमलव ६१ विन्दुमा झरेको छ । आज सबै समूहको शेयर घटेकोमा विकास बैंक, बीमा, फाइनान्स, माइक्रोफाइनान्स र अन्य समूहको शेयर उच्च अङ्कले ओरालो लागेको छ । आज दुई सय ३१ कम्पनीका ७९ लाख ३२ हजार कित्ता शेयर तीन अर्ब ४१ करोड...
एनएमबि बैंकले 'बैंक अफ दि इयर एसिया २०२१' र बैंक अफ दि इयर २०२१' अवार्ड प्राप्त गरेको छ । बेलायतको लण्डनबाट प्रकाशित हुने प्रसिद्ध म्याग्जिन 'दि बैंकर'को निर्णायक मण्डलले “दि बैंक अफ दि इयर एसिया २०२१” अवार्डको लागि एनएमबि बैंकलाई छनोट गरेको हो । एनएमबि बैंक 'द बैंक अफ दि इयर एसिया २०२१' अवार्ड पाउने नेपालको पहिलो बैंक बनेको छ । चीन, भारत, हङकङ, दक्षिण कोरिया र जापान...
मौदि्रक नीतिको त्रैमासिक समीक्षापछि लगातार जसो घटेको शेयर बजार बिहीबार पनि उच्च अंकले घटेको छ । साताको पहिलो दिन आइतबार ८० अंकले घटेको शेयर कारोबार मापक नेप्से परिसूचक बुधबारसम्म आइपुग्दा ५ अंकले बढेर सुधारको संकेत देखाएको थियो । तर बिहीबार त्यो क्रम जारी रहेन । बिहीबार नेप्से परिसूचक ४९ अंकभन्दा बढीले घट्दा २ हजार ६ सय भन्दा तल झरेको छ । नेप्से परिसूचक २ हजार...
प्रधानमन्त्री शेरबहादुर देउवाले देश र विदेशका लगानीकर्तालाई ढुक्क भएर नेपालमा लगानी गर्न आग्रह गर्नुभएको छ । आज बुधवार काठमाण्डौमा नेपाल आर्थिक पत्रकार समाज (सेजन) को २५ औँ वार्षिकोत्सवमा आयोजित कार्यक्रममा प्रधानमन्त्री देउवाले देश र विदेशका लगानीकर्तालाई ढुक्क भएर नेपालमा लगानी गर्न आग्रह गर्नुभएको हो । उहाँले नेपालमा लगानी गर्नेहरूको सम्पत्ति र लगानीको...