(नेपालगंज ) नेपाली कम्युनिष्ट पार्टीका सह–संयोजक तथा पूर्व प्रधानमन्त्री माधव कुमार प्रतिगामीहरू दोष मात्र देख्ने तर जिम्मेवार नभएका कारण जनतामा निराशा र आक्रोश भएको बताएका छन् । तर नेपालले जेनजीको नाममा भदौ २४ गते भएको लुटपाट र आजगनी गर्नेलाई छुट दिन नहुने तर्क राखे । ‘समर्पणको भावना, देश बनाउने हुटहुटी र चिन्ता हुदैन, तबसम्म देश बन्ने अवस्थामा पुग्दैन । हामीलाई...
नेपालगन्ज — पुष पहिलो साता नेपालगन्जमा आयोजना गरिएको नेपाल–भारत ‘क्रस बोर्डर टुरिज्म कन्क्लेभ’ को तयारीमा यहाँका पर्यटन व्यवसायी जुटेका छन् । नेपाल पर्यटन बोर्डको आयोजना तथा नेपाल एसोसिएसन अफ टूर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) बाँके च्याप्टरको संयोजनमा आगामी पुस ४ देखि ६ मा कन्क्लेभ हुन लागेको हो । बाँकेसहित पश्चिम क्षेत्रको पर्यटनलाई चलायमान बनाउन गर्न...
(नेपालगंज ) लुम्बिनी प्रदेशका सामाजिक विकास मन्त्री जन्मजय तिमिल्सेनाले घरैबाट सबैले हिंसा विरुद्धको अभियान थाल्नु पर्ने बताएका छन् । लैङ्गिक हिंसाको स्वरुप परिवर्तन हुदै गएको भन्दै प्रविधिका कारण हुने लैङ्गिक हिंसा प्रति संवेदनशील हुनु पर्ने बताए । लुम्बिनी प्रदेश सामाजिक विकास मन्त्रालय अन्तर्गतको महिला समुत्थान परियोजनाले लैङ्गिक हिंसा विरुद्धको १६...
बर्दियामा सिमसार पानी र आहारको प्राकृतिक ‘बैंक’ हो। बर्दियामा बढैयाताल ताराताल, सत्खुलवाताल, दानुवाताल गोेरुईयाताल लगायत धेरै तालहरु रहेको जिल्ला हो,यहाँ धेरै जातीका माछाहरु पाइने गछन। बर्दियामा अहिले माछाबाट सयौं परिवारले सिमसारबाटै जीविका चलाउँछन्। निजि ताल सिमसार तालबाट बचाउनु भनेको गाउँ, वनस्पति, जनावर र भविष्य बचाउनु हो। बर्दियामा अघिल्लो वर्षको जस्तो...
गुलरिया बर्दिया २१मसिर (मेरो उडान सम्वाददाता):बर्दियाका विभिन्न स्थानमा बिहानैदेखि उठ्ने धुलो, भाँडाकुँडाको आवाज, र बालबालिकाको थकित आँखाहरू जीवनको कडुवा यथार्थ सुनाउँछन्। विद्यालय पुग्नुपर्ने हातहरू होटलको भाँडा माझ्दैछन्, कलकारखानामा प्लास्टिक र फलाम छान्दैछन्, र अरू कतै ईँटा बोक्दैछन्। कठिन श्रम र असुरक्षित वातावरण बीच यी बालबालिका बालसुलभ हाँसोभन्दा...
गुलरिया, बर्दिया ५पुस(मेरो उडान सम्वाददाता): बर्दियाको दक्षिणी भेग, कच्ची सडकछेउको एउटा धुलोमय बस्ती छ।बिहानको घाम लाग्न नपाउँदै घर—घरबाट महिलाहरू निस्कन्छन्—कसैले कोदालो बोकेकी छन्, कसैले पानीको बोतल, कसैले घरै बनाएको गुन्द्रुक–भातको सानो भारी। ती सबैको गन्तव्य एउटै हो—छेउछाउका किसानका खेत वा निर्माणका स्थलहरू। आफ्नो पसिनाको मूल्य पाएर घर फर्कने आशा त छ, तर...
(नेपालगन्ज ) बालबिवाह रोक्नका लागी बाकेका प्रमुख जिल्ला अधिकारीलाई किशोर किशोरी क्लब संजालद्धारा ९ बुंदे ध्यानाकर्षण पत्र बुझाएका छन् । किशोर किशोरी क्लब संजालका अध्यक्ष सहेनाज तेली राष्ट्रिय महिला अधिकार मञ्च,बाँकेका अध्यक्ष सकिना शाह तथा नेपाल मुस्लिम समाज बिकास चेतना केन्दका महिला तथा बालबालिका सवाल प्रमुख दुर्गा लखेरले संयुक्त रुपमा बुझाएका हुन् । ध्यानाकर्षण...
नेपालगन्ज भन्सार कार्यालय बाँकेले राजस्व संकलन वृद्धि गरेकोछ ।नेपालगन्ज, बाँके १५मंसिर मध्यपश्चिमकै व्यापारीक केन्द्र नेपालगन्ज भन्सार कार्यालयले लछ्य भन्दा बढी राजस्व सङ्कलन गरेको छ । आर्थिक वर्ष २०८२/२०८३मा २४अर्ब ५४कराेड ५७लाख८२हजार राजस्व संकलन वृद्धि गरेको जानकारी कार्यालय का प्रमुख जनार्दन पौडेलले दिनुभयो। उहाँकाे अनुसार २०८२कार्तिक सम्म सङ्कलित...
नेपालगन्जमा। नेपालगन्जमा पहिलो पटक क्यान्सर रोगबारेमा गोष्ठी सहित चिकित्सकिय सम्मेलन हुने भएको छ । नेपालका बिभिन्न अस्पतालमा कार्यरत क्यान्सर रोग विषशज्ञ चिकित्सकहरुका बीच क्यान्सरका बिभिन्न प्रकृतिका बारे अन्तरक्रिया सहित नेपालगन्जमा चिकित्सकिय सम्मेलन हुने भएको हो । सम्मेलनमा पश्चिम नेपालमै पहिलो पटक क्यान्सर रोग बारे चिकित्सकहरु बीच अन्तरक्रिया हुने...