(नेपालगंन्ज ) आश्विन २५, २०८१ भारतको पश्चिम बंगालस्थित जयगाउमा प्रहरीले बिहीबार दुई भुटानी नागरिक र एक भारतीयलाई सीमावर्ती क्षेत्रबाट पक्राउ ग¥यो । उनीहरूसँगै बरामद गरिएको थियो, ९० थान अर्थात एक हजार किलो रक्तचन्दनको काठ । जसको बजार मूल्य करिब १ करोड भारु छ । दुई भुटानीको सहयोग लिएर ती भारतीय नागरिक रक्तचन्दन भुटान छिराउने तर्खरमा थिए । त्यहीबेला प्रहरीले गोप्य...
(नेपालगन्ज) वडा दशैको सातौं दिन अर्थात फुलपातीको अवसरमा नेपालगन्जको बागेश्वरी मन्दिरमा विधिपूर्वक पूजाआजा गरी फूलपाती भित्रयाइएको छ ।नेपालगन्जको प्रशिद्ध शक्तिपिठ बागेश्वरी मन्दिरमा बिहिबार विहानको शुभसाईतमा नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीले फूलपाती बढाई गरेका छन् । घटस्थापनाका दिनदेखि वैदिक विधिपूर्वक दुर्गालाई आह्वान गरी पूजाआजा गरिएको...
नेपालगन्ज नेपालगन्ज भन्सार कार्यालयले यात्रु शाखाको बेरियर गेट खुल्ने समय बढाइएको छ । नेपाली बेरियर गेट अब विहान ६ बजेदेखि राती साढे १० बजेसम्म खुल्ला रहनेछ ।चाडपर्वको बेला सीमा नाकामा अत्यधिक भिडभाड हुने गरेकोले सर्वसाधारणको सहुलियतका लागि नाका बिहान ६ बजेदेखि राति १०ः३० बजे सम्म खुल्ने भएको हो । यसअघि १० बजे नै गेट बन्द हुने गरेको थियो । भन्सार कार्र्यालयको...
नेपालगंन्ज । बाढीपीडितहरुका लागि भारत सरकारका तर्फबाट भारु एक करोड अठार लाख एकाउन्न हजार बीस रुपैँया बराबरको राहत सामाग्री हस्तान्तरण गरिएको छ । भारतीय राजदुताबास काठमाण्डौका द्धितिय सचिवद्धय आषिश सिन्हा र नारायण सिंहद्धारा नेपाल सरकारका तर्फबाट बाकेका प्रमुख जिल्ला अधिकारी खगेन्द्र प्रसाद रिजाललाई राहत सामाग्री हस्तान्तरण गरिएको हो । भारु एक करोड अठार...
नेपालगंन्ज । धर्मका आधारमा गरीने जातिय बिभेद र लै¨िक बिभेद अन्त्यका लागि धर्मगुरुहरु संग अन्र्तर संवाद कार्यक्रम गरीएको छ । जातिय तथा समग्र बिकासको अवरोध जातिय छुवाछत तथा लै¨िक बिभेद सम्बन्धी धर्मगुरुहरु संग अन्र्तर संवाद कार्यक्रम बाकेको डुडुवा खजुरा बैजनाथमा धर्मगुरुहरु संग अन्र्तर संवाद कार्यक्रम छलफल गरीएको हो । डिसीएको आर्थिक सहयोगमा दलित महिला...
(नेपालगन्ज) बाकेको कोहलपुर नगरपालिकाले स्थानीय तहमा लैंगिक र सामाजिक समावेशीकरणमैत्री संचार नीति ( ऐन ) बनाउने भएको छ । आइतबार कोहलपुर नगरपालिकाको सभाहलमा भएको कार्यक्रमा मेयर पुर्ण प्रसाद आचार्यले नगरपालिकाले बिज्ञ टोली बनाएर नीति बनाउन पहल गर्ने बताए । संचारिका समूह लुम्बिनीले स्थानीय तहमा संचार नीति र लैंगिक तथा सामाजिक समावेशीकरण मैत्री संचारमाध्ययम...
शिवानी विक अशोज १७– कोहलपुरको उद्योग वाणिज्य संघमा कात्तिक ३ गते हुने चुनावका लागि लोकतान्त्रिक समावेसी व्यवसायी समुहको मनोनयन दर्ता गरिएको छ । यस समुहले उद्योग, व्यापार, र व्यवसायमा समावेशी दृष्टिकोण र लोकतान्त्रिक प्रक्रियाको महत्वलाई प्राथमिकता दिएको छ । समुहका प्रतिनिधिहरूले उद्योग वाणिज्य संघको नेतृत्वमा परिवर्तन ल्याउने उद्देश्य राखेका छन् । उनीहरूले...
नेपालगंन्ज । नेपालीहरुको महान चाड विजया दशमीको अवसर पारेर बाकेको नेपालगन्जको सुर्खेतरोड स्थित आँकुरा रेष्टुरेण्ट एण्ड बार संचालनमा आएको छ । दशैको पहिलो दिन घटस्थापनाको पावन अवसरमा शुभसाइत जुराई आँकुरा रेष्टुरेण्ट संचालनमा आएको हो । होटल व्यवसायी महासंघ बाँकेका अध्यक्ष रंग बहादुर खड्काको प्रमुख आतिथ्यतामा रेष्टुरेण्टको उद्घाटन भएको थियो । आँकुरा रेष्टुरेण्टको...
(नेपालगन्ज) एक्सेस प्लानेटले अपांगता भएका महिलाहरुका सवालमा लेखिने समाचार, त्यसको प्रभावकारिता, उनिहरुसम्मको पहुंच र त्यस क्रममा अपनाउनुपर्ने संवेदनशिलताका बारेमा छलफलका लागि सो छलफल गरेको छ । बुधबार नेपालगंन्जमा छलफलका क्रममा नेपाली मिडियालाई अपांगता भएका महिलाका सवालमा समावेशी बनाउन देखिएका चुनौतिहरुको पनि चर्चा गरिएको थियो । धेरै मिडिया कर्मीहरूले...