१५ आश्विन २०८३, बिहीबार
१५ आश्विन २०८३, बिहीबार
प्रधानमन्त्री राहत कोषमा संकलित सहयोग रकमको संकलन, व्यवस्थापन, वितरण तथा खर्चबारे छानबिन गर्न नेकपा एमाले बाँकेको माग
  • न्युज डेस्क

    १५ आश्विन २०८३, बिहीबार

भोटेकोशी क्षेत्रमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकका लागि प्रधानमन्त्री राहत कोषमा संकलित सहयोग रकमको संकलन, व्यवस्थापन, वितरण तथा खर्चबारे छानबिन गर्न नेकपा एमाले बाँकेले संसदीय समिति गठन गर्न माग गरेको छ।

रसुवामा गएको विपदको राहतमा पारदर्शिता र जनताको प्रश्नमा जवाफदेहिता अपरिहार्य भएको भन्दै नेकपा एमाले बाँकेले बाढीपीडितको व्यवस्थापनबारे निष्पक्ष छानबिनको मागसहित जिल्ला प्रशासन बांके मार्फत सम्माननिय सभामुख लाई ज्ञापन पत्र बुझाएको छ ।

नेकपा एमाले बाँकेले बिहिबार जिल्ला प्रशाासन कार्यालय बाकेका पुगेर प्रमुख जिल्ला अधिकारीदिल कुमार तामाङ लाइ ज्ञापन पत्र बुझाएको हो ।

  • १५ आश्विन २०८३, बिहीबार प्रकाशित
  • Nabintech
    मेराे उडान अनलाइन सेवा
    बारबर्दिया-११, बर्दिया
    प्रकाशक/सम्पादक :
    मेनका कुमारी चौधरी
    कम्पनि दर्ता नं. : २५९०-१२-२०८१/८२
    सूचना तथा प्रसारण विभाग दर्ता नं. : ५००७-२०८१/२०८२