१७ असार २०८२, मंगलवार
१७ असार २०८२, मंगलवार
खजुरा प्रखर क्यान्सर अस्पताल बिकास समितीको अध्यक्षमा थापा मनोनित
  • न्युज डेस्क

    २० फाल्गुन २०७८, शुक्रबार

(नेपालगन्ज

बाकेका युवा नेता तथा नेकपा समाजवादीका उपसचिव किशोर थापा बाकेको खजुरामा रहेको सुशील कोइराला प्रखर क्यान्सर अस्पताल बिकास समितीको अध्यक्षमा किशोर थापा मनोनित भएका छन । युवा नेता थापालाई नेपाल सरकार स्वास्थ मन्त्रालयको मन्त्री स्तरिय निर्णयबाट मनोनयन गरिएको हो । पश्चिम क्षेत्रका जनताले महायज्ञबाट सुरु गरिएको जनताको प्रत्यक्ष सहभागिताबाट निर्माण गरि हाल नेपाल सरकारको पुर्ण स्वामित्वमा रहेको खजुराको क्यान्सर अस्पतालको अध्यक्षमा थापा मनोनित भएसंगै अस्पतालले गति लिने बिश्वास गरीएको छ । अस्पताल बिकास समितिको सदस्यहरुमा दिपा केसी, इमरान खा, सुर्यलाल यादव मनोनीत बनेका छन् ।

  • २० फाल्गुन २०७८, शुक्रबार प्रकाशित
  • Nabintech
    मेराे उडान अनलाइन सेवा
    बारबर्दिया-११, बर्दिया
    प्रकाशक/सम्पादक :
    मेनका कुमारी चौधरी
    कम्पनि दर्ता नं. : २५९०-१२-२०८१/८२
    सूचना तथा प्रसारण विभाग दर्ता नं. : ५००७-२०८१/२०८२