२० फाल्गुन २०८२, बुधबार
२० फाल्गुन २०८२, बुधबार
किशोर किशोरीलाई अभिमुखीकरण

किशोर किशोरी अवस्थामा आउने परिवर्तन त्यसको असर तथा मानसिक शारीरिक मानसिक भावनात्मक अवस्थालाई नियन्त्रण गर्नका लागि अपनाउनुपर्ने विधिहरूका बारेमा सहजीकरण गरिएको थियो।

  • न्युज डेस्क

    ६ मंसिर २०८२, शनिबार

नेपालगञ्ज ।
नेपाल मुस्लिम समाज विकास चेतना केन्द्रको आयोजनामा नेपालगञ्जमा एक दिने किशोर किशोरीलाई सचेतनामूलक तालिम दिइएको छ।
टेवा ललितपुरको सहयोगमा महिला हिंसा विरुद्ध समुदायलाई क्षमता अभिवृद्धि कार्यक्रम अन्तर्गत जिल्लास्तरीय किशोर किशोरी क्लबका पदाधिकारीहरूलाई एक दिने अभिमुखीकरण गराइएको छ।
किशोर किशोरी ला ई जागरुक गराउन सो सचेतनामूलक तालिम दिएको हो। एकदिनै अभिमुखीकरण कार्यक्रममा बालविवाह लैङ्गिक हिंसा मानव बेचबिखन तथा किशोर किशोरी अवस्थामा आउने परिवर्तन त्यसको असर तथा मानसिक शारीरिक मानसिक भावनात्मक अवस्थालाई नियन्त्रण गर्नका लागि अपनाउनुपर्ने विधिहरूका बारेमा सहजीकरण गरिएको थियो। कार्यक्रममा बाँकेको नेपालगञ्ज उपमहानगरपालिका डुडुवा गाउँपालिका कोहलपुर नगरपालिका जानकी गाउँपालिका २० जना बाल क्लबका किशोर किशोरीको सहभागिता थियो।

  • ६ मंसिर २०८२, शनिबार प्रकाशित
  • Nabintech
    मेराे उडान अनलाइन सेवा
    बारबर्दिया-११, बर्दिया
    प्रकाशक/सम्पादक :
    मेनका कुमारी चौधरी
    कम्पनि दर्ता नं. : २५९०-१२-२०८१/८२
    सूचना तथा प्रसारण विभाग दर्ता नं. : ५००७-२०८१/२०८२