७ कार्तिक २०८१, बुधबार
७ कार्तिक २०८१, बुधबार
मदन जन्मजयन्ती उपलक्ष्यमा नेपालगंन्जमा एक महिने वृक्षारोपण अभियान सुरु
  • न्युज डेस्क

    १५ असार २०८१, शुक्रबार

नेपालगंन्ज ।

‘संरक्षण प्रकृतिको सुरक्षा सन्ततिको’ भन्ने नाराका साथ ७३औँ मदन जन्मजयन्ती उपलक्ष्यमा नेपालगंन्जमा एक महिने वृक्षारोपण अभियान सुरु गरीएको छ ।

बाके जिल्ला राष्ट्रिय युवा संघ नेपालले एक महिने वृक्षारोपण अभियान सुरु गरेको हो ।

शुक्रबार जिल्ला कमिटीले बैठक बसि नेपालगन्ज पार्टी कार्यालयको प्राङ्गणमा वृक्षारोपण गरिएको छ । राष्ट्रिय युवा संघ नेपाल कोहलपुर नगर कमिटी र बैजनाथ गाउपालिका कमिटीले वृक्षारोपण गरेको हो ।

मदन जयन्तीको अवसरमा गरीएको बृक्षरोपण प्रमुख अतिथिको रुपमा सन्तोष बाठाको उपस्थीती रहेको थियो ।

 

  • १५ असार २०८१, शुक्रबार प्रकाशित
  • Nabintech