१९ फाल्गुन २०८२, मंगलवार
१९ फाल्गुन २०८२, मंगलवार
वडा अध्यक्ष बर्मा बाट पुर्वाधार कार्यको शुरूवात
  • न्युज डेस्क

    २३ मंसिर २०८०, शनिबार

(नेपालगन्ज)
नेपालगन्ज उप–महानगरपालिका वडा नं १८ अन्तर्गत रहेको नेपालगन्जको अत्यन्तै महत्वपूर्ण बैकल्पिक सोल्टी होटेल देखि लगदहवा हुदै बाईपास सडकमा नाला तथा ढक्कन कार्यको वडा अध्यक्ष दीपक बर्मा ले एक कार्यक्रम गरि शुभआरम्भ गरेका छन् ।
उक्त कालो पत्रे सडकपनि गत बर्ष अध्यक्ष बर्मा बाट सुरुवात गरीएको थियो । तर केही ठाउँमा नाला तथा नाला माथीको ढक्क्नको कार्य बजेट न भएर अधुरो थियोे उक्त कार्यको लागि वडा अध्यक्ष बर्मा संधै झै यस पाली पनि आफै संघ र प्रदेश बाट पहल गरि बजेट ल्याउन सफल भएका थिए ।
यो निर्माणको लागि पनि संघिय सरकारको शहरी बिकास मंत्रालय बाट रु .३५ लाख को बजेट ल्यएका थिए । उक्त बजेट बाट टेन्डर प्रक्रिया पूरा गरि शनिबार बाट निर्माण शुरु भएको वडा अध्यक्ष बर्माले बताए ।

उनले यो संगै अन्य थुप्रै बजेटहरु शिक्षा , स्वास्थ्य तथा पुर्वाधारमा संघ र प्रदेश बजेट ल्याएका छन् ।

  • २३ मंसिर २०८०, शनिबार प्रकाशित
  • Nabintech
    मेराे उडान अनलाइन सेवा
    बारबर्दिया-११, बर्दिया
    प्रकाशक/सम्पादक :
    मेनका कुमारी चौधरी
    कम्पनि दर्ता नं. : २५९०-१२-२०८१/८२
    सूचना तथा प्रसारण विभाग दर्ता नं. : ५००७-२०८१/२०८२