२९ बैशाख २०८३, मंगलवार
२९ बैशाख २०८३, मंगलवार
मध्यवत्ति खारेजीकाे माग
  • मेराे उडान डेस्क

    २६ पुष २०८२, शनिबार

बर्दियाबासीले सनिवार काठमाडौँको रत्नबाटिका स्थित रानीपोखरी को क्षेत्रमा शान्तिपूर्वक प्रदर्शन गरेका छन्। मध्यवती क्षेत्र खारेज गर, जनतालाई सुरक्षा दे लगायतका विभिन्न नारासहित प्रदर्शन गरेका छन् । अब भने आफ्ना माग विभिन्न ठाउँमा मन्त्रालय 𝑾𝑾𝑭 , वन कार्यालय लगायत विभिन्न ठाउँमा गई माग सम्बोधन गर्न जोड दिइनेछ । अझै पनि दबाबका लागि विभिन्न क्षेत्रमा विभिन्न विज्ञसँग छलफल गरी समस्याहरूको हल खोजिनेछ ।

  • २६ पुष २०८२, शनिबार प्रकाशित
  • Nabintech
    मेराे उडान अनलाइन सेवा
    बारबर्दिया-११, बर्दिया
    प्रकाशक/सम्पादक :
    मेनका कुमारी चौधरी
    कम्पनि दर्ता नं. : २५९०-१२-२०८१/८२
    सूचना तथा प्रसारण विभाग दर्ता नं. : ५००७-२०८१/२०८२