३ असार २०८२, मंगलवार
३ असार २०८२, मंगलवार
तराई भुपरिधि कार्यक्रम तालले १९ जिल्लामा वन वन्यजन्तु संरक्षण मा लागेका स्थानीय महिलाहरुकाे जीविकाे पार्जनकाे लागेका स्थानीय संरक्षण कर्मी लाई आत्म निर्भर बनाउदै
  • मेनका चौधरी

    ३ असार २०८२, मंगलवार

आज तराई भुपरिधि कार्यक्रम तालले बाँके बर्दिया गरी करिब १९ जिल्लामा वन वन्यजन्तु संरक्षण मा लागेका स्थानीय महिलाहरुकाे जीविकाे पार्जनकाे लागि राप्ती साेनारी मौलिक संस्कृति संरक्षणमा लागेका स्थानीय संरक्षण कर्मी लाई आत्म निर्भर बनाउनको महिलाहरु मौलिक संस्कृति संरक्षण पञ्चेबाजा बजाउने समुहलाई आर्थिक सहयाेग गरेकाे छ ।

बाँके काे राप्ती साेनारी गाउँ पालिका वडा नम्बर २मा महिला हरुलाई दुना टपरी बनाउनको लागि आर्थिक सहयाेग गरेकाे छ । ब्युटी पार्लर काे लागि अपाङ्ग हरुलाई सहयाेग गरेकाे छ।त्यसैगरी बर्दिया १०वर्ष अघि देखी मधुवन १काे त्रिभुवन मा वि मा विद्यार्थीहरुकाे बस सञ्चालनको लागी काेष त्रिचालीस लाख नब्बे हजार सहयोग गरेकाे छ। वन्यजन्तुले मान्छेकाे घर गाेठ भत्केका काे लागि ४६सय ८४घरधुरीलाइ घर निर्माणमा सहयोग गरेकाे छ। बाली नाली जन धनकाे बिमा गरेकाे छ।दिगाे वन संरक्षणमा झारी सफाई गरेकाे छ ।मानिसहरु र प्रकृति बाीच सह अस्तित्व हुने कायम गर्न विभिन्न किसिमको सचेतना मुलक कार्यक्रम गाेष्ठी गरेकाे कार्यक्रमकाे निर्देशक ब्यवस्थापन राम किशाेरी यादवले बताउनुभयो। तालले बर्दिया खाता कारीडाेर संरक्षण क्षेत्र क्यामरा ट्राफिक करीब २हजार ठाउँमा गरेकाे निर्देशक यादवले बताउनुभयो।

  • ३ असार २०८२, मंगलवार प्रकाशित
  • Nabintech
    मेराे उडान अनलाइन सेवा
    बारबर्दिया-११, बर्दिया
    प्रकाशक/सम्पादक :
    मेनका कुमारी चौधरी
    कम्पनि दर्ता नं. : २५९०-१२-२०८१/८२
    सूचना तथा प्रसारण विभाग दर्ता नं. : ५००७-२०८१/२०८२