२० जेष्ठ २०८२, मंगलवार
२० जेष्ठ २०८२, मंगलवार
खजुरा गाउँपालिकामा १८ औं गणतन्त्र दिवस भब्य रुपमा सम्पन्न
  • न्युज डेस्क

    १८ जेष्ठ २०८२, आईतवार

खजुरा गाउँपालिकाको आयोजनामा आज बिहान १८ औं गणतन्त्र दिवसको अवसरमा इलाका प्रहरी कार्यालय धनौली देखि खजुरा बहुउद्देश्यीय सभाहल सम्म बाजागाजा सहित र्‍याली लिकालिएको थियो ।

 

 

र्‍याली स्थानीय बाजागाजा सहित पालिकाका कर्मचारी, शिक्षक, विद्यार्थी, पत्रकार, बुद्धिजिबि, नागरिक समाज, स्वास्थ्यकर्मी लगाएतको उपस्थितिमा रहेको थियो ।

खजुरा गाउँपालिका अध्यक्ष डम्बर बहादुर बि.क र सहिद सेतु बि.क को श्रीमान शेर बहादुर बि.क.ले सहिद सेतु बि.क.को शालिकमा माल्यार्पण गरि र्‍याली निकालिएको थियो ।

  • १८ जेष्ठ २०८२, आईतवार प्रकाशित
  • Nabintech
    मेराे उडान अनलाइन सेवा
    बारबर्दिया-११, बर्दिया
    प्रकाशक/सम्पादक :
    मेनका कुमारी चौधरी
    कम्पनि दर्ता नं. : २५९०-१२-२०८१/८२
    सूचना तथा प्रसारण विभाग दर्ता नं. : ५००७-२०८१/२०८२