२ कार्तिक २०८१, शुक्रबार
२ कार्तिक २०८१, शुक्रबार
धर्मगुरुहरु र समाजका अगुवाहरु लाइ बिभेद बिरुद्ध जुटन आग्रह
  • न्युज डेस्क

    २१ आश्विन २०८१, सोमबार

 

नेपालगंन्ज ।

धर्मका आधारमा गरीने जातिय बिभेद र लै¨िक बिभेद अन्त्यका लागि धर्मगुरुहरु संग अन्र्तर संवाद कार्यक्रम गरीएको छ ।
जातिय तथा समग्र बिकासको अवरोध जातिय छुवाछत तथा लै¨िक बिभेद सम्बन्धी धर्मगुरुहरु संग अन्र्तर संवाद कार्यक्रम बाकेको डुडुवा खजुरा बैजनाथमा धर्मगुरुहरु संग अन्र्तर संवाद कार्यक्रम छलफल गरीएको हो ।

डिसीएको आर्थिक सहयोगमा दलित महिला संघ फेडो बाकेका आयोजनामा गरीएको कार्यक्रममा डुडवा बैजनाथ खजुरा बैजनाथका स्थानीय धर्मगरुहरु संग छलफल गरीएको थियो ।

जातिय छुवाछत तथा लै¨िक बिभेद रोक्नका लागि धर्मगरुहरुको भुमिका प्रभावकारी हने भन्दै सबै धर्मगरुहरुले आफनो पुराणमा अजानमा प्रार्थनामा बिभेदलाइ रोक्नका लागि पैरबी गर्न आवश्यक रहेको कुरामा जोड दिए ।

सो कार्यक्रममा हिन्दु धर्म गुरु , दिवस क्षेत्री , इसाइ धर्मका पास्टर गुरु कले दमाइ । इस्लामका धर्म मौलाना अब्दुल करीम लगाए प्यानालिस्टमा थिए ।
गुरुहरुले धर्मले मानिसलाइ अनुशासनमा बाध्ने भन्दै कनै पनि धर्मले बिभेद हिसांलाइ बढावा नदिएको तर्क राखे ।

बेद, कुरान बाइबल कहि पनि जातिय छुवाछत तथा लै¨िक हिसां गर्नुपर्ने नलेखिएको बताए । डुडुवामा भएको कार्यक्रममा कम्दीका प्रहरी इन्चार्ज तेज रानाले लै¨िक हिसां तथा जातिय भेदभावका घटना लिएर अहिले सम्म प्रहरी सम्म नपगेको सुनाए । गाउपालीका स्वास्थ्य प्रमख हेमन्त शर्मा ,वडा अध्यक्ष लगायतको सहभागिता रहेको सो कार्यक्रममा फेडोका ज्ञान स्वर्णकारको अध्यक्षतामा कार्यक्रम समापन गरीयो ।छलफल डुडुवा गाउपालिकामा जातियभेदभावको अवस्था तथा लै¨िक बिभेदको अवस्थाको बारेमा सहजीकरण गरीएको थियो ।

यस्तै बैजनाथ गाउपालिकामा वडा नं ५ मदनचोकमा गरीएको कार्यक्रममा बर्मा कुमारी बिश्वबिद्यलय सम्झाना शाखा आशा दीदी , मौलाना तोफिक खा ,पास्टर नन्दलाल घर्ति बौद्ध शान्ति बिहारका वापा टोप राना लगायत धार्मिक अन्र्त‘वाद कार्यक्रममा सहभागि भएका थिए । कार्यक्रममा वडा अध्यक्ष देव शहादुर रावतले धार्मिक अगुवालाइ मात्र होइन् राजनीतिक अगुवा लाइ पनि प्रशिक्षण आवश्यक रहेको सुझाव दिए । कार्यक्रममा सहभागिहरुले धर्ममा जातिय छुवाछत तथा लै¨िक बिभेद नभएपनि ब्यवहारमा समाजमा आफहरुले यस्ता बिभेदहरु भोग्न बाध्य भएको गुनासो राखे। कार्यक्रम फेडोका अध्यक्ष निर्मला सुनारको अध्यक्षतामा सम्पन्न भएको थियो ।

खजुरा गाउपालिकाको वडा नं ३ स्थीत वडा कार्यलयमा जातिय छुवाछत तथा लै¨िक बिभेद सम्बन्धी धर्मगुरुहरु संग अन्र्तर संवाद कार्यक्रम गरि। छलफलमा ब्राहमण समाजका पुर्व संमयोजक बोधराज प्याखुरेल दलित परिषदका सदस्य नरेन्द्र बिश्वकर्मा , इस्लाम धर्मगुरु अलिहुसेन अन्सारी , इसाइ धर्मगुरु कर्ण बहादुर तामा¨ सहभागि भएका थिए ।

छलफलमा धर्मले भन्दा पनि धर्मका नाममा सिमीत केही तत्वले जातिय छुवाछत तथा लै¨िक हिसां गरीरहेको तर्क राखे ।
उनिहरुले धर्मलाई आफू अनुकूल व्याख्या गरी केही समयका लागि शक्ति आर्जन वा स्वार्थसिद्ध गर्न त सकिएला तर, त्यसले समाज समृद्ध नहुने बताए ।
कुनै पनि धर्मका नाममा लिंग, जाति, पेशा वा अरू नै आधारमा मानिसहरूबीच विभेद गरिन्छ भने त्यसको विरोध हुनुपर्छ । यस्तो विरोध र त्यस अनुकूलको संशोधनले सम्बन्धित धर्मलाई नै समृद्ध बनाउने बिषयमा छलफल गरीएको थियो ।

उनिहरुले समाज परिवर्तन भइसकेको भन्दै बिभेदका घटनामा कमी आएको बताए । छलफलमा सहभागि महिलाहरुले जातका नाममा तथा लि¨का आधारमा गरीने भेदभावको अन्त्य हुन नसकेकोमा दुखं ब्यत्त गरे ।

छलफलमा सामाजिक बिकास संमयोजक कृण्ष्णमाया पोखरेल बिकले धर्मको नामाम धर्मगरुहरुलाइ पेशा नगर्न आग्रह गरीन् । छलफलमा सहभागि महिलाहरुले धर्मगुरुहरु नै समाजका अगुवा हुने भएकाले उहाहरुले बिभेद हटाउने अभीयानमा अग्रसरता देखाउन अनुरोध गरे ।

फेडोकी ज्ञानु स्वर्णकारको अध्यक्षतामा भएको कार्यक्रममा खजुरा गापालिका उपाध्यक्ष मंन्जुं मल्ल ,वडा नं ३का वडा अध्यक्ष पुर्ण बहादुर भण्डारी , २ का वडा अध्यक्ष धनराम वली , शिक्षा शाखा प्रमुख खगेन्द्र मल्ल लगायतको उपस्थीती थियो ।

  • २१ आश्विन २०८१, सोमबार प्रकाशित
  • Nabintech