७ कार्तिक २०८१, बुधबार
७ कार्तिक २०८१, बुधबार
भन्सार छलीको  एघार लाख अठासी हजार बराबरको सामान फेला
  • न्युज डेस्क

    १६ आश्विन २०८१, बुधबार

 

(नेपालगन्ज)

बाँकेमा वेवारिसे अवस्थामा अवैध भन्सार छलीको सामान फेला परेको छ । वडा प्रहरी कार्यालय बँकेका प्रमुख प्रहरी निरीक्षक अरुण बमका अनुसार बाकेको नेपालगन्ज उपमहनागरपालिका वडा नं.४ सल्यानीबागबाट एघार लाख अठासी हजार बराबरको सामान फेला परेको हो ।

भारतबाट अबैध रुपमा भन्सार छलि चोरी पैठारी गरी ल्याईएको मोबाईल फोनमा प्रयोग हुने एक हजार ८० पिस माबोईलको डिस्प्ले रहेको छ ।

फेला परेको उक्त मोबाईलको डिस्प्लेलाई आवश्यक कारवाहीको लागी भन्सार कार्यालय नेपालगंन्जमा बुझाईएको प्रमुख प्रहरी निरीक्षक बलमे जानकारी दिए ।

  • १६ आश्विन २०८१, बुधबार प्रकाशित
  • Nabintech