३ आश्विन २०८१, बिहीबार
३ आश्विन २०८१, बिहीबार
नेपालगन्ज नर्सिङ क्याम्पसकी प्रमुख सुनार राष्ट्रिय शिक्षा पुरष्कार बाट पुरष्कृत
  • न्युज डेस्क

    ३ आश्विन २०८१, बिहीबार

 

(नेपालगन्ज)

नेपालगन्ज नर्सिङ क्याम्पसकी प्रमुख तुलसा सुनारलाई राष्ट्रिय शिक्षा पुरष्कारबाट पुरष्कृत गरीएको छ ।
शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले सुनारलाइ पुस्कृत गरेको हो ।

शिक्षा क्षेत्रमा महत्वपूर्ण योगदान पुर्याएको भन्दै क्याम्पस प्रमुख सुनारलाई पुरष्कृत गरिएको मन्त्रालयले जनाएको छ ।

राष्ट्रिय शिक्षा दिवसको अवसरमा मन्त्रालयले उनलाई पुरष्कृत गरेको हो । उनी विगत चार वर्षदेखि नेपालगन्ज नर्सिङ क्याम्पस प्रमुखको जिम्मेवारीमा छिन् ।
शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयले यस वर्षको पुरस्कार, विभुषण र विद्यापदक पाउनेहरूको सूची सार्वजनिक गरेको हो ।

 

  • ३ आश्विन २०८१, बिहीबार प्रकाशित
  • Nabintech