६ जेष्ठ २०८१, आईतवार
६ जेष्ठ २०८१, आईतवार
स्थानीयतह बालश्रम निवारणको कार्यायोजना बनाउदै
  • न्युज डेस्क

    ३१ जेष्ठ २०८०, बुधबार

मेनकाचौधरी ः
बाँके, ३० जेठ बालश्रम निर्वारणका लागि स्थानीयतहको भुमीकाविषय कअन्तरक्रिया कार्यक्रमगुलरिया नगरपालीको आगोजनामा गुलरियामाभएको कायक्रममा बालश्रम निर्वारणका लागि स्थानीयतहको बालश्रम निवारणको कार्यायोजनाबनाएको छ
बालश्रम मुुुुुुक्त समाजकालागिनितीबालबालिकाको हक, सामाजिक सुरक्षाको हकबालबालिकालाई सामाजिक सुरक्षाको हकहुनेछ ।
राज्यकानितीहरुबालश्रम लगायतश्रमशोषणका सबैकीसीमको शोषण अन्त्यगर्न पर्ने विषयमाश्रम रोजगारी तथा सामाजिक सुरक्षामन्त्रालयका उप सचिव अम्बिका प्रसादअधिकारी जानकारी दिनु भएको थियो ।

सबै ऐन २०७४ को दफा ५ बालबालिकालाई कानुनविपरित हुने गरि काममा लगाउन नपाउने २०७५–२०८५ सम्मको गुरुयोजना रहेको बताउनु भयो ।
स्थानीयतहमा बाश्रम घोषणा किनगर्ने भन्दा नेपालको राष्ट्रिय तथाअन्र्तराट्रिय प्रतिबद्धता पुरा गर्न ,मौलिकअधिकारको कार्यान्वयनगर्न गर्ने सम्पुर्ण बालबालिकाको लागि सुरक्षीतवातावरण सिर्जना गरी उनीहरुको उज्वलभविष्य वनाउने योजना रहेको छ ।बालश्रम मुक्त स्थानीयतह घोषणा कार्यविधि २०७७को प्रस्तावना नेपालको संविधानमाधारा३९ माश्रम रोजगारी तथा सामाजिक सुरक्षामन्त्रालयकाउप सचिवअम्बिका प्रसादअधिकारीले बताउनु भयो ।
गुलरिया नगरपालिका बालश्रम मुक्त स्थानीयतह घोषणा कार्यविधी २०७७मा १७वटा क्षेत्रभित्रकाले प्रतिवद्धताले माबालमैत्रीशासन बनाउनेमा हस्ताक्षर गरेका छन् बालश्रम घोषणाका सूचक तथ्याङ्क र अभिलेखिकरण नितीतथा बजेत स्थानीयविकास मन्त्रालयश्रम रोजगार तथा सामाजिक सुरक्षामन्त्रालयको सुचनानिकालेको छ । चेतनामूलक र मनोपरामर्स सम्बन्धिकार्र्यक्रम संञ्चालन गरेको छ अहिले पनि नेपालमा ३३०० बालबालिका स्कुलमाभन्दाबाहिर रहेका छन् ।
नेपालमा ८ वटा बालगृह नेपालमा छन् । नेपालमाआवासीयविद्यालय छन् त्सैले अझै संस्थागतव्यवस्थाशिक्षाको अवस्था सहयोग समन्वय र सहकार्यको अवस्थाबालअधिकार समीतिबालश्रम मुक्त स्थानीयतह घोषणा कार्यविधी २०७७साझेदारी मार्फत मन्त्रालयले अनुसुचीबमोजिम प्रस्ताबमाग गरी ५ अंकभारकाआधारमामूल्याङ्कन गरी छनौट हुने समानअंकभएमा छनौट गर्न आधार बालश्रम निवारण रहेको उपसचिवले बताउनु भयो ।
तिनतहको सरकारको भूमिका छ ।अहिले पनिगुलरिया नगरपालीकामा १६३ गुलरिया नगरपालिकामा ईटा भठ्ठामाकामगर्ने बालबालिकाको तथ्याँक रहेको छ ।श्रमीक संघसघठन समेत छन् बालश्रम निवारण कार्ययोजनाक्रियाकलापमाजिम्मेवार निकाय, सहयोगीनिकायसिमाको विषयमानितीगत संरचनात्मककार्ययोजना ,कार्यक्रमगतकार्ययोजना ,दिगोपन सम्बन्धि २०७५–२०८५ सम्मको गुरुयोजनाअनुसार २०८२ सम्मकाबालश्रम उन्मुलनगर्ने नेपाल सरकारको लक्ष्य रहेको छ ।
नेपालमाबालश्रमीक सन्दर्भ बालश्रम विरुद्धको विश्वदिवस २०२३ सबै कालकालागि सामाजिकन्यायबालश्रम अन्त्यभन्नेमुलनाराको साथमाबालश्रमकानिवारणका लागि स्थानीयतहको भूमिकाविषयअन्तरवक्रियाकलापमाआयोजकगुलरिया नगरपालिकाबताउनु भयो ।
बालबिवाहन्युनिकरणका लागि वडा हाट छनौट गरेको बताउनुभयो ।नितिगत पैरबीपत्र प्रतिबद्धता हस्तान्तरण प्रिज्मासिहथारुले श्रम मन्त्रालय र गुलरिया नगरपालिकागर्नुभएको छ । ओमकर शाहबालश्रम मुक्त समाजबनाउने सन् २०३० सम्मदिगो विकासको लक्ष्य पुरा गर्नुपर्ने बताउनु भयो ।
बालश्रम सबै ठाउँमा अन्त्यगर्ने प्रमुखप्रशासकीयअधिकृत ओमकार शाहभनाई छ । स्वतन्त्रताअभियान नेपाल र थारु महिलाउत्थान केन्द्रको समन्वयमाकार्यक्रमभएको उत्थान केन्द्रको कार्यकारी निर्देशकप्रिज्मासिहँथारुले बताउनु भयो । उक्तकार्यक्रममाविषय समीतिका सरोकार वालाहरु सवै वडाका वडा अध्यक्षहरु को उपस्थीमाबालश्रम निवारण कार्ययोजना समेत बनाएका छन् ।

 

 

  • ३१ जेष्ठ २०८०, बुधबार प्रकाशित
  • Nabintech