२५ जेष्ठ २०८२, आईतवार
२५ जेष्ठ २०८२, आईतवार
खुद्रा व्यवसाय सञ्चालनको लागी सामाग्री वितरण  सम्पन्न
  • न्युज डेस्क

    १२ बैशाख २०८०, मंगलवार

वैशाख १० गते

महिलाहरुको  आर्थिक शसक्तीकरण  तथा रोजगार  प्रवद्धन परियोजना अन्तरगत गुलरियामा  खुद्रा व्यवसाय सञ्चालनको लागी सामाग्री वितरण कार्यक्रम आज बर्दियाको गुलरियामा १२० जनालाई बाँके युनेस्को क्लवले  गरेको छ ।

प्लान इन्टरनेसलको  आर्थिक सहयोगमा बाँके युनेस्कोले गुलरियामा ३८० दिन तालीम लिएका १२० महिलाहरुलाई व्यवसायमा सहयोग गर्ने उद्यश्येले यो कार्यक्रम सञ्चालन गरेको बाँके युनेस्को क्लवकाको बर्दियाको कार्यक्रम संयोजक गोवीन्द लामिछानेले जानकारी दिनु भयो ।

१२० जना  १४ देखी २४ वर्ष उमेर समुहका महिलाहरुलाई जनी ८० हजारको दरले कार्यक्रमको लागी आर्र्थीक सहयोग गरेको  लामिछानेको भनाई छ । विपन्न परिवारका महिलाहरुलाई आत्म निर्भर वनाउने साथै आर्थिक उत्पादन वृद्धि गर्न सकुन भन्ने उद्येश्यले  व्यवसायको लागी सिलाई कटाई तालीम कस्मेटीक पसल  खुद्रा व्यवसाय लगायतको कार्यक्रममा सहयोग गरेको बताउनु भयो ।

  • १२ बैशाख २०८०, मंगलवार प्रकाशित
  • Nabintech
    मेराे उडान अनलाइन सेवा
    बारबर्दिया-११, बर्दिया
    प्रकाशक/सम्पादक :
    मेनका कुमारी चौधरी
    कम्पनि दर्ता नं. : २५९०-१२-२०८१/८२
    सूचना तथा प्रसारण विभाग दर्ता नं. : ५००७-२०८१/२०८२