२६ बैशाख २०८२, शुक्रबार
२६ बैशाख २०८२, शुक्रबार
चन्द भेरी अस्पताल विकास समितिको सदस्य पदमा नियुक्त
  • न्युज डेस्क

    ४ फाल्गुन २०७८, बुधबार

(नेपालगन्ज)

कोरोना माहामारी तथा नियन्त्रण र ब्यवस्थापनमा अहोरात्र खटीएका बाकेका बिमल चन्द भेरी अस्पताल विकास समितिको सदस्य पदमा नियुक्त भएका छन्
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले तीन वर्षीय कार्यकालका लागि चन्दलाई भेरी अस्पताल विकास समितिको सदस्य पदमा नियुक्त गरेको हो ।
कोटमौला–५ सल्यान निवासी चन्द हाल नेपालगन्जमा बस्दै आएका छन्।
उनि कोरोना माहामारी नियन्त्रण तथा ब्यबस्थापनमा खटीएका थिए । उनको पहलमा अस्पताल हाता भित्र २० रुपैयामा खाना खुवाउने अभियान लाइ समेत निरन्तरता दिइएको थियो।

 

  • ४ फाल्गुन २०७८, बुधबार प्रकाशित
  • Nabintech
    मेराे उडान अनलाइन सेवा
    बारबर्दिया-११, बर्दिया
    प्रकाशक/सम्पादक :
    मेनका कुमारी चौधरी
    कम्पनि दर्ता नं. : २५९०-१२-२०८१/८२
    सूचना तथा प्रसारण विभाग दर्ता नं. : ५००७-२०८१/२०८२