गायक प्रमोद खरेलको स्वरमा सजिएको ‘खै कसरी’ बोलको गीत सार्वजनिक भएको छ। बिहिबार जेजी क्रिएसन युट्युब च्यानलमार्फत उक्त गीत बजारमा आएको हो। प्रवासमा रहेर नेपाली गीत–संगीतलाई माया गर्ने गीतकार ज्योती गुरूङले कोरेको शब्दमा संगीतकार गंगाराज राईले लय हालेका हुन्। किङ स्टुडियोमा रेकर्डिङ गरिएको गीतलाई राजु कार्कीले एरेन्ज, मिक्सिङ र मास्टरिङको काम गरेका...
प्रसूति गृहको नयाँ प्रविधि : गर्भमै अनुवांशिक समस्या पत्ता लगाउन सकिने
त्रिभुवन विश्वविद्यालयका करार प्राध्यापकलाई स्थायी गराउने निर्णय तत्काल खारेज गर्न संयुक्त विद्यार्थी संगठनले माग गरेको छ । सत्तारूढ गठबन्धनमा आबद्धसहित विभिन्न ६ वटा विद्यार्थी संगठनहरूले एक विज्ञप्ति जारी गर्दै करार प्राध्यापकलाई स्थायी गराउने निर्णय तत्काल खारेज गर्न माग गरेका हुन् ।
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को एकताको पहिलो महाधिवेशन आजदेखि काठमाडौंमा सुरु भएकाे छ । तीन राप्रपाबीच एकता भएपछि पहिलो पटक एकताको महाधिवेशन सुरु भएकाे हाे। यसपटक अध्यक्षका लागि दुई जनाले उम्मेदवारी घोषणा गरेका छन् ।