भक्तपुरमा बीबीएस पढ्दै गरेका दोलखाका २० वर्षीय सुमन कार्कीलाई साथीहरु देखेर राम्रो कपडा लगाउन र मोजमस्तीको जिन्दगी बिताउन मन लाग्यो । तर उनले यसका लागि जुन बाटो अपनाए, त्यसले उनलाई हिरासतमा पुर्याएको छ । पैसाको लोभमा उनले जिल्लाको गौरीशंकर गाउँपालिका–१, जुगुमा रहेको हिमचुली बहुउद्देश्यीय सहकारी लुट्ने योजना बनाए । मामा नाता पर्ने सुरक्षागार्ड ६७ वर्षीय पूर्णबहादुर...
मौदि्रक नीतिको त्रैमासिक समीक्षापछि लगातार जसो घटेको शेयर बजार बिहीबार पनि उच्च अंकले घटेको छ । साताको पहिलो दिन आइतबार ८० अंकले घटेको शेयर कारोबार मापक नेप्से परिसूचक बुधबारसम्म आइपुग्दा ५ अंकले बढेर सुधारको संकेत देखाएको थियो । तर बिहीबार त्यो क्रम जारी रहेन । बिहीबार नेप्से परिसूचक ४९ अंकभन्दा बढीले घट्दा २ हजार ६ सय भन्दा तल झरेको छ । नेप्से परिसूचक २ हजार...