नेपालगन्ज३०गते, खजुरा गाँउपालीका र जानकी गाँउपालीका बाँकेको अन्तरपालीका वैठकबाट १० वटा निर्णय सर्वसहमतले पारीत भएको छ । जानकी गाँउपालीका वसेको बैठकबाट अन्तरपालीका सिमाना जोड्ने पुर्वाधार निमार्ण, सयुक्त गेट निमार्ण, किरण खोलामा तटवन्धन निमार्ण गर्ने सम्वन्धमा दुवै पालीकोको सयुँक्त वैठक बाट निर्णय भएको हो । त्यसैगरी बैठकबाट संयुक्त हाइटेन्सन लाइनको सहजीकरण...
खाता जैवीक मार्गमा क्यामेरा क्यामरा ट्रयाप विधिबाट गरिने वन्यजन्तु अनुगमन सम्वन्धि शुभरम्भ मेनका चौधरी बर्दिया चैत्र १८ बर्दियामा खाता जैवीक मार्गमा क्यामेरा क्यामरा ट्रयाप विधिबाट गरिने वन्यजन्तु अनुगमन सम्वन्धि शुभरम्भ कार्यक्रम आज भएको छ । खाता कोरीडोरमा क्यामरा ट्रयाप विधिबाट ट्रान्जेक्ट सर्वे गर्ने उदेश्यले बर्दियामा ८४ वटा क्यामरा राख्ने काम...
( नेपालगंन्ज ) बाकेको खजुरा गाउपालिका रहेमत जहा खान लाइ चित्र कोर्न रमाइलो लाग्छ । फुर्सद भयो भने उनि रंगहरुसंग खेल्छीन् । बिशेषगरी उनलाइ धर्म संस्कृतीले भरीएका चित्रहरु बनाउन मन पर्छ । उनका चित्रहरुमा सबै धर्मका कला संस्कृती अटाउछ । चित्र मार्फ उनि सामाजिक सदभाव लाइ देखाउन रुचाउछन् । ‘हाम्रो जात धर्म संस्कार अग भएपनि हामी सबै एकै ठाउमा बसेका छौ । एक अर्काको परम्रा...
( नेपालगंन्ज ) बाकेमा सशस्त्र प्रहरी बल नेपाल नं.५ बिन्ध्याबासिनी बाहिनी मुख्यालय रुपन्देही चन्र्दाैटा कपिलबस्तुको आयोजनामा सीमा निगरानी लगायतका बिषयमा छलफल गरीएको छ । कार्यक्रममा लागुऔषध ओसारपसार, चोरीपैठारी नियन्त्रण, मानवबेचबिखन, सीमामा हुने अपराधी गतिबिधी, साम्प्रदायिक तथा धार्मीक सद्भाव अधिबृद्धि, अवैध हातहतियार ओसारपसार सशस्त्र प्रहरी बल नेपाल संग...
(नेपालगंन्ज ) आश्विन २५, २०८१ भारतको पश्चिम बंगालस्थित जयगाउमा प्रहरीले बिहीबार दुई भुटानी नागरिक र एक भारतीयलाई सीमावर्ती क्षेत्रबाट पक्राउ ग¥यो । उनीहरूसँगै बरामद गरिएको थियो, ९० थान अर्थात एक हजार किलो रक्तचन्दनको काठ । जसको बजार मूल्य करिब १ करोड भारु छ । दुई भुटानीको सहयोग लिएर ती भारतीय नागरिक रक्तचन्दन भुटान छिराउने तर्खरमा थिए । त्यहीबेला प्रहरीले गोप्य...
(नेपालगन्ज) वडा दशैको सातौं दिन अर्थात फुलपातीको अवसरमा नेपालगन्जको बागेश्वरी मन्दिरमा विधिपूर्वक पूजाआजा गरी फूलपाती भित्रयाइएको छ ।नेपालगन्जको प्रशिद्ध शक्तिपिठ बागेश्वरी मन्दिरमा बिहिबार विहानको शुभसाईतमा नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीले फूलपाती बढाई गरेका छन् । घटस्थापनाका दिनदेखि वैदिक विधिपूर्वक दुर्गालाई आह्वान गरी पूजाआजा गरिएको...
नेपालगन्ज नेपालगन्ज भन्सार कार्यालयले यात्रु शाखाको बेरियर गेट खुल्ने समय बढाइएको छ । नेपाली बेरियर गेट अब विहान ६ बजेदेखि राती साढे १० बजेसम्म खुल्ला रहनेछ ।चाडपर्वको बेला सीमा नाकामा अत्यधिक भिडभाड हुने गरेकोले सर्वसाधारणको सहुलियतका लागि नाका बिहान ६ बजेदेखि राति १०ः३० बजे सम्म खुल्ने भएको हो । यसअघि १० बजे नै गेट बन्द हुने गरेको थियो । भन्सार कार्र्यालयको...
नेपालगंन्ज । बाढीपीडितहरुका लागि भारत सरकारका तर्फबाट भारु एक करोड अठार लाख एकाउन्न हजार बीस रुपैँया बराबरको राहत सामाग्री हस्तान्तरण गरिएको छ । भारतीय राजदुताबास काठमाण्डौका द्धितिय सचिवद्धय आषिश सिन्हा र नारायण सिंहद्धारा नेपाल सरकारका तर्फबाट बाकेका प्रमुख जिल्ला अधिकारी खगेन्द्र प्रसाद रिजाललाई राहत सामाग्री हस्तान्तरण गरिएको हो । भारु एक करोड अठार...
नेपालगंन्ज । धर्मका आधारमा गरीने जातिय बिभेद र लै¨िक बिभेद अन्त्यका लागि धर्मगुरुहरु संग अन्र्तर संवाद कार्यक्रम गरीएको छ । जातिय तथा समग्र बिकासको अवरोध जातिय छुवाछत तथा लै¨िक बिभेद सम्बन्धी धर्मगुरुहरु संग अन्र्तर संवाद कार्यक्रम बाकेको डुडुवा खजुरा बैजनाथमा धर्मगुरुहरु संग अन्र्तर संवाद कार्यक्रम छलफल गरीएको हो । डिसीएको आर्थिक सहयोगमा दलित महिला...