बाँकेको खजुरा गाउँपालिकाले प्रदान गर्दै आएको सेवा र सुविधाको प्रभावकारिता विषयक सार्वजनिक सुनुवाइ कार्यक्रम सम्पन्न भएको छ। खजुरा गाउँपालिकाको आयोजनामा भएको यो तेस्रो सार्वजनिक सुनुवाइ कार्यक्रम वडा नं. ५ को प्राङ्गणमा पाँच बुँदे प्रतिबद्धतासहित सम्पन्न भएको हो। कार्यक्रमको सहजीकरण OCDC-बाँकेले गरेको हो। कार्यक्रममा गाउँपालिका अध्यक्ष डम्बर विक 'तुफान' ले...
बाँकेको खजुरा गाउँपालिकाले बाली विशेष पकेट कार्यक्रमलाई केन्द्रमा राख्दै कृषकहरूलाई कृषि यान्त्रीकरण सामग्री वितरण गरेको छ। उत्पादनमा आत्मनिर्भरता, रोजगारी सिर्जना र प्रविधिमैत्री कृषि अभ्यासको विस्तार गर्ने उद्देश्यले सञ्चालित यो कार्यक्रमलाई स्थानीय सरकारको प्राथमिक कार्यक्रमका रूपमा लिइएको छ । गाउँपालिकाका कृषि शाखा प्रमुख भगवती खड्काका अनुसार, समवेधनशील...
मूल्यअभिवृद्धि करदातामध्ये दुई हजार २०० करदाता निलम्बनमा असार २४नेपालगञ्ज —आन्तरिक राजस्व कार्यालय, नेपालगञ्जमा दर्ता भएका मूल्यअभिवृद्धि करदातामध्ये दुई हजार २०० करदाता निलम्बनमा परेका छन् । आन्तरिक राजस्व कार्यालय, नेपालगञ्जका प्रमुख पूर्णप्रसाद न्यौपानेले दुई हजार दुई सयको हाराहारीमा मूल्यअभिवृद्धि करदाताले विवरण नबुझाएकाले...
डुडुवाको १८औं गाउँसभामा निति तथा कार्यक्रम पारित, रु ५६ करोड बढीको बजेट सार्वजनिक असार १२ डुडुवाको १८औं गाउँसभामा निति तथा कार्यक्रम पारित, रु ५६ करोड बढीको बजेट सार्वजनिक डुडुवा (बाँके) १० असार । डुडुवा गाउँपालिकाले नयाँ आर्थिक वर्ष २०८२।०८३ को नीति तथा कार्यक्रम र बजेट प्रस्तुत गरेको छ । गाउँपालिकाको आज मंगलबार बसेको १८औं गाउँसभाले दुई वटा विधियेक, निति तथा...
राजापुर नगरपालिकाको आठौं नगरसभा: आर्थिक वर्ष २०८२/०८३ का नीति तथा कार्यक्रम सार्वजनिक राजापुर, असार ४५– राजापुर नगरपालिकाको आठौं नगरसभा आज नगरप्रमुख दिपेश थारुको अध्यक्षतामा सम्पन्न भएको छ। सभामा आर्थिक वर्ष २०८२/०८३ का लागि नगरपालिका स्तरको नीति तथा कार्यक्रम प्रस्तुत गरिएको छ। नगरप्रवक्ता अशराज न्यौपानेले सभामा नीति तथा कार्यक्रम प्रस्तुत गर्दै आर्थिक विकास,...
बर्दिया जिल्लाका Non-Filer व्यवसाय सार्वजनिक, कर दाखिलाको लागि कर कार्यालयको आग्रह गुलरिया, बर्दिया । करदाता सेवा कार्यालय गुलरिया बर्दियाले जिल्लाभरि विभिन्न व्यवसाय स्थापना गरेर लामो समयसम्म आय विवरण नदिई कर दाखिला नगर्ने (Non-Filer) करदाताहरुको विवरण स्थानीय तहअनुसार सार्वजनिक गरेको छ । उक्त कार्यालयले कर प्रणालीको पारदर्शिता र करदाताको जिम्मेवारीबोधलाई बढाउने उद्देश्यले...
बर्दिया जिल्लाका Non-Filer व्यवसाय सार्वजनिक, कर दाखिलाको लागि कर कार्यालयको आग्रह गुलरिया, बर्दिया । करदाता सेवा कार्यालय गुलरिया बर्दियाले जिल्लाभरि विभिन्न व्यवसाय स्थापना गरेर लामो समयसम्म आय विवरण नदिई कर दाखिला नगर्ने (Non-Filer) करदाताहरुको विवरण स्थानीय तहअनुसार यसै समाचार काे आधारमा सार्वजनिक गरेको छ । उक्त कार्यालयले कर प्रणालीको पारदर्शिता र करदाताको जिम्मेवारीबोधलाई...
आज तराई भुपरिधि कार्यक्रम तालले बाँके बर्दिया गरी करिब १९ जिल्लामा वन वन्यजन्तु संरक्षण मा लागेका स्थानीय महिलाहरुकाे जीविकाे पार्जनकाे लागि राप्ती साेनारी मौलिक संस्कृति संरक्षणमा लागेका स्थानीय संरक्षण कर्मी लाई आत्म निर्भर बनाउनको महिलाहरु मौलिक संस्कृति संरक्षण पञ्चेबाजा बजाउने समुहलाई आर्थिक सहयाेग गरेकाे छ । बाँके काे राप्ती साेनारी गाउँ पालिका वडा...